Category: Uncategorized

बाग्मती प्रदेशका निवर्तमान मन्त्रीलाई खोज्दै बेलायती अध्यागमन अधिकारी

लण्डन, १३ जनवरी २०२३, बाग्मती प्रदेशका निवर्तमान मन्त्रीलाई खोज्दै बेलायती अध्यागमन अधिकारी भर्खरमात्र प्रदेश मन्त्रीको पद गुमाएका बलराम पौडेल बेलायतको अध्यागमन प्रहरीको निगरानीमा परेका छन् । बाग्मती प्रदेश सरकारका निवर्तमान भूमि व्यवस्थापन, सहकारी तथा गरिवी...

पत्रकार महासंघ बेलायतले मनायो दशौँ वार्षिकोत्सव

पत्रकार महासंघ बेलायतले मनायो दशौँ वार्षिकोत्सव

लन्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाको दशौँ वार्षिकोत्सव तथा स्थापना दिवस एक विशेष समारोहबीच आइतबार लन्डनमा मनाइएको छ। बेलायतस्थित नेपाली समुदाय र संघसंस्थाको उल्लेख्य उपस्थितिमा शाखाले संस्थापक तथा अग्रज सम्मान, मिडिया सम्मान, पत्रकारिता पुरस्कार...

मातृभाषा साहित्य उत्सवको आयोजना गर्दै

मातृभाषा साहित्य उत्सवको आयोजना गर्दै

अमित थेबे आशफोर्ड, केन्ट १७ जनवरी, लन्डन(यूके) ÷ मातृभाषालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले आगामी महिना मातृभाषा साहित्य उत्सव आयोजना गर्ने भएको छ । नेपाली समाजको साँस्कृतिक विविधतालाई साहित्यमार्फत् उजागर...

अब पहिचान पक्षधरको मत बढेर संघात्मक व्यवस्था आउने सम्भावना बढेकोछ
– प्रा. डा. महेन्द्र लावती

एउटा लोकतान्त्रिक पार्टी जसले पहिचानको कुरा पनि उठाउँछ, देश विकासको आधारहरू देखाउँछ र वर्गीय समस्याहरू पनि समाधान गर्छु भन्ने पार्टी नेपालमा अझैसम्म छैन । साम्यवादी पार्टीचाहिँ छ । माओवादी ती तीन सवालहरू उठाउने साम्यवादी...

मिस लिम्बू ‘सिसागेन याक्थुङमा’ प्रतियोगिता सम्पन्नः मादेन, वनेम र थलङ भए मिस लिम्बू

काठमाडौं (नेवाः) ५ असोज । करिब दुई महिना लामो प्रशिक्षणपछि गत शुक्रबार र्याम्पमा उत्रिएका लिम्बू समुदायका युवतीहरुको पहिलो प्रतियोगिता मिस लिम्बू–२०१२ को उपाधि नीलिमा मादेनले जितेकी छिन् । ताप्लेजुङकी नीलिमाले २७ प्रतिस्पर्धिलाई पछि पार्दै...

इथियोपियाको संघीयता : जनताका आत्मनिर्णयको अधिकार

– बालकृष्ण माबुहाङ संघीयता सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय सम्मेलन अफ्रिकी मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र इथियोपियाको आयोजनामा १३-१६ डिसेम्बर सन् २०१० मा सम्पन्न भएको थियो । अधिकांश अफ्रिकी महाद्विपका र एसिया, युरोप तथा अमेरिकी सहभागी भएको...