Category: Literature

बेलायतमा नेपाली गीत सार्वजनिक

अमित थेबे लन्डन । गीतकार एवम् चलचित्रकर्मी एकिन्द्र गुरूङद्वारा सम्पादित ‘बेलायतमा नेपाली गीत’ सार्वजनिक भएको छ । शनिबार गुरूङ साहित्यिक मञ्च, नेपालले आयोजना गरेको कार्यक्रममा उक्त पुस्तकको विमोचन भएको हो । जुम भर्चुअल माध्यमबाट भएको कार्यक्रममा नेपालबाट वरिष्ठ साहित्यकार सरुभक्त...

बेलायतमा युद्ध साहित्य गोष्ठी आयोजना गरिने

जय तमाङ – लण्डन विश्व नेपाली साहित्य समाज-पश्चिम युके शाखा र विश्व नेपाली साहित्य समाज- दक्षिण युके शाखाको संयुक्त आयोजनामा युद्ध साहित्य गोष्ठी हुने भएको छ । गत १८ सेप्टेम्बर २०२१ का दिन भर्चुअल जुम मार्फत यी दुई संस्थाबीच बसेको...

बेलायतमा दुई दिने युद्ध साहित्य गोष्ठी गरिने

अमित थेबे – लन्डन । विश्व नेपाली साहित्य समाज पश्चिम युके शाखा र विश्व नेपाली साहित्य समाज दक्षिण युके शाखाको संयुक्त आयोजनामा युद्ध साहित्य गोष्ठी हुने भएको छ । गत १८ सेप्टेम्बर २०२१ का दिन भर्चुअल जुममार्फत बसेको यी दुई...

बिनेसाम युके पश्चिम शाखाको त्रैमासिक गोष्ठी सम्पन्न।

जयराम तामाङ – लण्डन बेलायत- बिश्व नेपाली साहित्य महासंघ (बिनेसाम) युके पश्चिम शाखाको को त्रैमाशिक गोष्ठी जूम भर्चुअल मार्फत यहि सेप्टेम्बर १८ तारिखको दिन भब्य रुपमा सम्पन्न भएको छ। दुइवटा सेसनमा आयोजित कार्यक्रमको पहिलो सेसनमा बिनेसामा युके दक्षिण शाखाको अधक्ष्य...

कवि बिमला तुम्खेवाका कविता सुदूरपश्चिम विश्वविद्यालयका सोह्र कलेजमा पढाइ हुने

काठमाडौं । कवि तथा पत्रकार बिमला तुम्खेवाका कविता सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका सोह्र कलेजहरुमा स्नातक तहको पहिलो वर्षको पाठ्यक्रममा राखिएको छ । अब यहाँका विद्यार्थीहरुले तुम्खेवाको कविता शैक्षिक पाठ्यक्रमा नै पढ्न पाउने भएका छन् । २०५१ सालदेखि औपचारिक रुपमा कविता लेखन यात्रामा हिँडेकी...

नेपाल पत्रकार महासंघ बेलायतको दोस्रो बैठक सम्पन्न, पत्रकार श्रीभक्त खनाललाई वर्ष पुरस्कार २०२१ द्वारा पुरस्कृत ।

सुरेन्द्र सुरेन्द्र इङ्नाम लण्डन, बेलायत ।  नेपाल पत्रकार महासंघ बेलायतको पाँचौं कार्यसमितिको बैठक गत आइतबार २५ जुलाई २०२१ का दिन लण्डनको ब्लयाकहिथस्थितएभरेष्ट इन रेष्टुरेन्टमा सम्पन्न । शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षता र महासचिव नरेन्द्र बस्नेतको सञ्चालनमा सम्पन्न उक्त बैठकले शाखाको पाँचौंकार्यसमितिमा रिक्त तीन जना सदस्यमा मिलन तमु, बाचस्पति रेग्मी र बम थापा सुर्यवंशीलाई मनोनित गर्ने निर्णय गर्यो । शाखाकातर्फबाट केन्द्रीय प्रतिनिधिमा विमला सेने र विश्वासदीप तिगेलालाई चयन गर्यो । शाखाका नयाँ सल्लाहकारहरुमा नरेश खपांगी मगर, श्याम लुईंटेल, लिलामान शेरपुञ्जा, पूर्ण गुरुङ, नरेश काङमाङ राई, प्रजय शुक्ल र डा शिव तिवारीलाई मनोनित गर्यो ।  सो बैठकले शाखामा विभिन्न विभागहरु गठनको निर्णयहरु समेत गर्यो, जसअनुसार: सीप तथा क्षमता अभिवृद्धि विभागका लागि वरिष्ठउपाध्यक्ष दिनेश परियारको संयोजकत्वमा सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम र कार्यसमिति सदस्य नगेन्द्र नेम्वाङलाई जिम्मेवारी दिए ।कार्यक्रम तथा समुदाय समन्वय विभागका लागि उपाध्यक्ष प्रमिला लावुङ राईको संयोजकत्वमा सचिव खेमराज रानाभाट र कार्यसमितिसदस्य गोमा रानालाई जिम्मेवारी दिए । प्रचारप्रसार विभाग लागि उपाध्यक्ष शिव भण्डारीको संयोजकत्वमा कार्यसमिति सदस्यद्धयमिलन तमु र बाचस्पति रेग्मीलाई  जिम्मेवारी दिए । संगठन तथा सदस्यता व्यवस्थापन विभागका लागि महासचिव नरेन्द्र बस्नेतकोसंयोजकत्वमा सचिवद्धय मञ्जु भण्डारी र खेमराज रानाभाटलाई जिम्मेवारी दिए । आर्थिक विभाग गठनका लागि कोषाध्यक्षसविन्द्रकुमार गुरुङको संयोजकत्वमा सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम एवम् कार्यसमिति सदस्यहरु बम सुर्यवंशी र जयराम तामाङलाईजिम्मेवारी दिए ।  सोहि दिन, उक्त बैठकले शाखाले कुनै जरुरी निर्णयहरु लिनुपर्ने र पूर्ण कार्यसमितिको बैठक बस्न नसकेको अवस्थामा आवश्यकनिर्णयहरु लिने म्यान्डेटसहित शाखाका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव, सचिवहरु, कोषाध्यक्ष र सहकोषाध्यक्षसहित ९ पदाधिकारी सदस्य रहने गरी पदाधिकारी बोर्ड गठन पनि गर्यो । यस्का साथै बेलायत तथा नेपालमा रहेका पत्रकारहरुको स्तरउन्नति र सीप, क्षमता विकासका लागि बेलायत तथा नेपाल दुवै देशमा विभिन्न कार्यक्रम, तालिम, गोष्ठीहरु आयोजना गर्ने,  संस्थाकोकोष अभिवृद्धिकेन्द्रित कार्यक्रमहरु गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ । ती कार्यक्रमहरुको ठोस योजना, खाका रप्रस्तावहरु तयार गरी आगामी बैठकमा पेश गर्ने जिम्मेवारी सम्बन्धित विभागहरुलाई प्रदान गर्यो ।  कार्यक्रमको दोस्रो चरणमा पहिलो कार्यसमितिले निर्णय गरेको वर्ष पुरस्कार २०२१ पत्रकार श्रीभक्त खनाललाई पुर्ब अध्यक्ष नरेश खपाङ्गी मगर र वर्तमान अध्यक्ष ध्रुवराज अर्यालको बाहुलीबाट संयुक्त रुपमा नगद चेक ५०० पाउण्ड सहित प्रमाण-पत्र हस्तान्तरण पछि कार्यक्रमको...

वातावरण साहित्य मुक्तकमा सीता भण्डारी र सयपत्री थुलुङ उत्कृष्ट: नगद सहित पुरस्कृत हुदै

लन्डन जुन १२ २०२१ । विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेले आयोजना गरेको छैठौं वातावरण साहित्य गोष्ठीबाट दुई उत्कृष्ट मुक्तककार घोषणा गरिएको छ । विश्व वातावरण दिवसको सन्दर्भमा गत जुन ५ र ६ तारिखमा जुमबाट आयोजित गोष्ठीमा वाचन गरिएका रचनाहरुमाथि...

बेलायतमा अर्थ आवर सम्पन्न ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत ३० मार्च २०१९ को दिन आशफोर्ड, बेलायतमा विश्व नेपाली साहित्य महांङ्घ साउथ शाखाले सदाको वर्षझै यस वर्ष पनि अर्थ आवरको अवसर पारेर अर्थ आवर तथा साहित्य गोष्टि सम्पन्न गर्‍यो । बिएफबिएस गोर्खा रेडियो शर्नक्लिफका...

जानुका राईको ३ कृति “समय, सन्दर्भ र आमा” लोकार्पण  ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत ९ फरवरी २०१९ को दिन बेलायतको आशफोर्डमा गीतकार जानुका राईको ३ कृतिहरु “समय, सन्दर्भ र आमा” को विमोचन समारोह सम्पन्न भएको हो । खोटाङ् समाज यूकेको अध्यक्ष, रिटायर्ड क्याप्टेन भुपजीत राईको प्रमुख आथित्य रहेको...

दिलसिङ्ग मेन्याङ्बोको “कस्ले भन्छ खुशी छु म” लोकार्पण ।

सुरेन्द्र इङ्नाम– केन्ट, बेलायत । गीतकार दिलसिङ् मेन्याङ्बोले वहाको आउने एल्बम “दिलको सृजना” एल्बमको  पहिलो गीत “कस्ले भन्छ खुशी छु म” बोलको गीत युट्युब मार्फत लोकार्पण गरेका छन । ताप्लेजुङ थेचम्बु जन्मथलो भई पछि झापा, शिवसताक्षी नगर पालिका वडा नम्बर...