Category: International

शेष घलेद्धारा एनआरएन युकेको कार्यालय उद्घाटन

लण्डन, गत ११ अक्टोबर २०२१ का दिन गैर आवासिय नेपाली संघ युकेको कार्यालयको उद्घाटन शेष घलेद्धारा भएको छ । हालसालै स्थापना गरिएको कार्यालयको एनआरएन पूर्व अध्यक्ष तथा संरक्षक शेष घलेले उद्घाटन गरेका हुन । उनले प्रत्येक मुलुकमा एनआरएनहरु त्यहि मुलुकको...

नयाँ कार्य समितिको विशेष पहलमा एनआरएन युके च्यारिटीमा दर्ता

लन्डन, गैर आवासीय नेपाली संघ युके बेलायतको च्यारिटी कमिशनमा एक कल्याणकारी संस्थाको रुपमा दर्ता भएको छ । संस्थाको दर्ता गर्ने प्रकृया २०१७ – २०१९ कार्यकालमा सुरु भए पनि असफल भएको थियो । प्रकृयालाई पुनः सुरु गर्ने निर्णय सहित केहि समय...

किरात धर्मका अभियन्ता फूरुम्बोसंग युकेमा अन्तरक्रिया

युके, आसफोर्ड । ३० सेप्टेम्बर २०२१ का दिन किरात धर्मका सक्रिय अभियन्ता ज्ञानु फूरुम्बोसंग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । किरात धर्म तथा साहित्य उत्थान संघ युके समितिको केन्ट इलाकामा रहेका पदाधिकारी तथा धर्मालम्बिहरुको उपस्थितीमा अभियन्ता फूरुम्बोलाई स्वागत तथा...

बेलायतमा दुई दिने युद्ध साहित्य गोष्ठी गरिने

अमित थेबे – लन्डन । विश्व नेपाली साहित्य समाज पश्चिम युके शाखा र विश्व नेपाली साहित्य समाज दक्षिण युके शाखाको संयुक्त आयोजनामा युद्ध साहित्य गोष्ठी हुने भएको छ । गत १८ सेप्टेम्बर २०२१ का दिन भर्चुअल जुममार्फत बसेको यी दुई...

३ अनशनकारीहरु

भूतपूर्व गोरखाको आमरण अनशन १३ दिनमा तोडियो, बेलायत सरकार वार्ता गर्न तयार ।

सुरेन्द्र इङ्नाम, केन्ट- लन्डन । गत १९ अगस्ट २०२१ को दिन बेलायत सरकारले आमरण अनशनमा बसिरहेका भूतपूर्व गोरखा सैनिकहरूको पेन्सन लगायतका अन्यविषयमा नेपाल सरकारसँग वार्ता गर्न सहमत भएपछि अनसन तोडिएको हो। बिहीबार लन्डनको १० डाउनिङ स्ट्रिटमा अनसन स्थलमा पुगेर बेलायत सरकारको...

गोर्खा सत्याग्रहको अनसनस्थलमा गाहा मगर पुगेर गोर्खा अधिकारको लागि लड्ने प्रतिबद्दता ।

सुरेन्द्र इङ्नाम लन्डन गैरआवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष तथा आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगरले भूतपूर्व ब्रिटिशगोर्खा सैनिकहरुले वर्षौदेखि सन्चालन गरेको समानताको संघर्षमा आफू अन्तिमसम्म लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । गोर्खा सत्याग्रह संघर्ष समितिले लण्डनको टेन...

१६ औँ राष्ट्रिय विभुती महागुरु फल्गुनन्दको १३५ औँ जन्म जयन्ती बेलायतमा सम्पन्न ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत ३० नोभेम्बर २०१९ को दिन बेलायतको फेल्थाम, लण्डनमा “किराँत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा १६ औँ राष्ट्रिय विभुती समाज सुधारक तथा महागुरु फल्गुनन्दको १३५ औँ जन्म जयन्ति कार्यक्रम सम्पन्न गरेको हो । सदाको वर्षहरु...

बेलायतमा नेपाली

गणेश राई- नेपाल यात्रा काठमाडौं — देश हेर्ने र मुख फेर्ने क्रममा बेलायत टेक्ने मौका जुर्‍यो । त्यो साइत जुराउने काम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको दोस्रो सम्मेलनले गर्‍यो । अगस्टको अन्तिम साता बेलायतमा आयोजित नेपाली मेला पनि...

बेलायतमा १० औ अन्तराष्ट्रिय तेक्वान्दो भब्यरुपमा सम्पन्न ।

बेलायतमा १० औ अन्तराष्ट्रिय तेक्वान्दो भब्यरुपमा सम्पन्न । रोशन मेवाहाङ– फोक्सटन ,बेलायत गत २६ र २७ जुलाई २०१४ को दिन बेलायतको रिडिङ्गमा दुई दिने १० औ अन्तर्राष्ट्रिय मैत्रिपुर्ण तेक्वान्दो खुल्ला च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भयो । उक्त प्रतियोगिताको लागी हल्याण्ड,अमेरिका,मेक्सिको,स्पेन,बेलायत,कतार,क्यानाडा,ब्रुनाई,दुबई, साथै...

बेलायतमा बृटिस गोर्खा नेपाली नागरिकता सघर्ष समिति निर्माण ।

  आसफोर्ड, गत ६ जुलाई २०१४ का दिन आसफोर्ड इन्टरनेशनल हाउसमा भेला भएका गोर्खाहरुले नेपाली नागरिकताको निरन्तरताको माग गर्दै सघर्ष समिति निर्माण गरेका छन् । गैर आवासिय नेपाली संघको दोहोरो नागरिकता, नेपाली नागरिकताको निरन्तरताको मागलाई नेपाल सरकार संचालनमा रहेका नेता...