Category: Diaspora

मेडिस्टन गोर्खा नेपाली समाजको वार्षिक साधारण सभा सम्पन्न ।

गत सन १४ जनवरी २०२३ को दिन बेलायतको मेडिस्टनमा मेडिस्टन गोर्खा नेपाली समाजको आफ्नै समाज घरमा ७ औ कार्यसमितिले वार्षिक साधारण सभा सम्पन्न गरेको हो । उक्त सभामा वर्ष भरि भएका गतिविधिहरु, आयब्याय र...

महारानी एलिजावेथ द्धितीयको निधन

गत ८ अगस्ट २०२२ को दीन बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयको ७० वर्ष शासन गरेपछि ९६ वर्षको उमेरमा बालमोरलमा निधन भएको छ । उनका छोरा राजा चार्ल्सले भने कि उनकी प्यारी...

बेलायतमा फाइनान्सियल फर्म खोल्ने पहिलो नेपाली महिला अनिता

लन्डन । बेलायतमा पहिलोपटक नेपाली महिलाले फाइनान्सियल फर्म स्थापना गरेकी छन् । विन्चेस्टर केन्द्र रहने गरी अनिता पुर्जाले सेवा मोर्गेजेज शुभारम्भ गरेकी हुन् । बेलायतमा नेपाली महिलाकै नेतृत्वमा स्थापना भएको सम्भवतः पहिलो फाइनन्सियल फर्म...

डा. नाजसँगको साहित्यिक भेटघाट सम्पन्न

लन्डन । साहित्यकार डा. नाज सिंहसँग बेलायतमा रहेका सर्जकहरूले भेटघाट गरेका छन् । बेलायतमा भ्रमणमा रहेकी सिंहसँग विश्वनेपाली साहित्य महासंघ यूकेका दुई शाखाहरूले बुधबार गरेको भर्चुअल कार्यक्रममार्फत् साक्षात्कार भएको हो । जुममा आयोजित ‘डा....

लण्डनको ट्राफल्गर स्क्वायरमा बुद्धजयन्ती मनाउनेको तयारी:सबै नेपालीहरुलाई उपस्थित हुन आग्रह

लण्डन । आगामी मे २२ मा लन्डनको ट्राफल्गर स्क्वायरमा आयोजना हुने बुद्धजयन्ती कार्यक्रममा लन्डनका मेयर सादिक खानको सहभागिता हुने अपेक्षा गरिएको छ। आयोजक बुद्ध फाउन्डेसनले कार्यक्रमबारे जानकारी दिन आइतबार लण्डनमा गरेको पत्रकार सम्मेलनमा मेयर...

मगर संघ यूकेको नेतृत्वमा सीता पुर्जा पुन निर्वाचित

लण्डन । ९ अप्रील २०२२ को दिन बेलायतको फार्नबोरोको कोडी स्मार्टमा सम्पन्न महाधिवेशनबाट मगर संघ यूकेको अध्यक्षमा सीता पुर्जा पुनमगर निर्वाचित भएकी छिन् । संघको सातौँ महाधिवेशनबाट मगर अध्यक्षमा विजयी भएकी हुन् । उनी यसअघि...

जापानका लागि राजादूत् दुबसु सिफारिस ।

जापानका लागि राजादूत् दुबसु सिफारिस ।

लण्डन। चारवर्षे कार्यकाल पूरा गरि गतवर्ष नेपाल फर्किएका बेलायतका लागि नेपाली पूर्व राजदूत डा दुर्गाबहादुर सुवेदी जापानको लागि राजदूत सिफारिस भएको समाचार छ। नेपाल सरकार मन्त्रिपरिषदको बिहीबारको बैठकले सुवेदीसहित विभिन्न २० मुलकका राजदूत नियुक्त...

जानुको ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ सार्वजनिक

लण्डन गत चैत २१ गते काठमाडौंको बागबजारस्थित हार्दिक होटेलमा एक समारोहबीच बेलायतमा बसेर नेपाली साहित्यलेखनमा सक्रिय लेखक जानु काम्बाङ लिम्बूको नयाँ कृति ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ संस्मरण नियात्रासंग्रह ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ सार्वजनिक गर्दै अन्तर्क्रिया गरिएको...

पत्रकार महासंघ यूकेको दशौँ स्थापना दिवस जुलाइ १० मा मनाइने

सुरेन्द्र इङ्नाम – लन्डन गत आईतवार २७ मार्च २०२२ को दिन बसेको भर्चुअल बैठकले पत्रकार महासंघको बेलायत शाखा स्थापनाको दशौँ वार्षिकोत्सव मनाइने भएको छ।  आगामी जुलाई महिनाको १० तारिख एक विशेष समारोह आयोजना गरी स्थापना...

बेलायतका लागि नेपाली राजदुत आचार्यलाई नेफिन युकेद्वारा भब्य स्वागत ।

लन्डन सयुक्त अधिराज्य बेलायतका लागि नब नियुक्त राजदुत महामहिम ज्ञानचन्द्र आचार्यज्यु र दुतावासका प्रबक्ता तथा उपनियोग प्रमुखरोशन खनाललाई बेलायतमा स्थापित जातीय संस्थाहरुको छाता संस्थाहरु नेपाल आदिवासी जनजाति महासंघ युके, नेपाल आदिवासीजनजाति महिला महासंघ युके...