Category: Nepal

पाँचथरमा पहिरोमा परि ५ को ज्यान गयो, २ बेपत्ता

सदरमुकाम फिदिम,मिक्लाजुङ,फाल्गुनन्द र कुम्मायक गााउपालिकामा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । फिदिम–४ जोरसालमा पहिरोले घर पुर्दा आमा-छोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले पुरिएर २५ वर्षीया ममता मगर र ४ वर्षीय छोरा रोयल...

बझाङमा पहिरोमा परी २३ जना बेपत्ता

बझाङ, प्रदेश – ७ बझाङको थलारा गाँउपालिका ४ डिख्लामा पहिरोमा परी २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीयवासी विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने...

संघीय लिम्बुवान सामाजिक मञ्‍च यूके रशमूर शाखा अध्यक्षमा थान कुमान चयन

लन्डन । संघीय लिम्बुवान सामाजिक मञ्‍च प्रवास समिति यूकेको अध्यक्षमा थान कुमान नाल्बो लिम्बु चयन भएका छन् । २५ सेप्टेम्बर २०२१ का दिन एम्पायर हलमा भएको तेस्रो अधिवेशनबाट थान कुमान नाल्बो लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति कार्यसमिति चयन भएको हो ।...

२ घण्टा पाङ्ग्रा नखुलेपछि आकाशमै फन्को मारेको बुद्ध एयर विमान सकुसल त्रिभुवन बिमानस्थलमा अवतरण

अवतरण हुन नसकी फर्किएको बुद्ध एयरको जहाज काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ। रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो । केही समय काठमाडौंको आकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको बुद्ध एयरले...

पान्थरको कुम्मायक गाउँपालिका सिरिजंगा लिपि भाषा प्रयोगमा

यासोक ।  पान्थरको कुम्मायक गाउँपालिकाले देवनागरी र सिरिजंगा भाषा लिपि प्रयोगमा ल्याएको छ । गाउँपालिकाको नवौं गाउँसभाबाट पारित नीति तथा कार्यक्रम मार्फत पारित गरिएको भाषा लिपिलाई सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा देवनागरी र सिरिजंगा भाषा लिपि कार्यान्वयमा ल्याउन लागेको हो...