Category: प्रदेश १ Province 1

पाँचथरमा पहिरोमा परि ५ को ज्यान गयो, २ बेपत्ता

सदरमुकाम फिदिम,मिक्लाजुङ,फाल्गुनन्द र कुम्मायक गााउपालिकामा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । फिदिम–४ जोरसालमा पहिरोले घर पुर्दा आमा-छोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले पुरिएर २५ वर्षीया ममता मगर र ४ वर्षीय छोरा रोयल...

संघीय लिम्बुवान सामाजिक मञ्‍च यूके रशमूर शाखा अध्यक्षमा थान कुमान चयन

लन्डन । संघीय लिम्बुवान सामाजिक मञ्‍च प्रवास समिति यूकेको अध्यक्षमा थान कुमान नाल्बो लिम्बु चयन भएका छन् । २५ सेप्टेम्बर २०२१ का दिन एम्पायर हलमा भएको तेस्रो अधिवेशनबाट थान कुमान नाल्बो लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति कार्यसमिति चयन भएको हो ।...

पान्थरको कुम्मायक गाउँपालिका सिरिजंगा लिपि भाषा प्रयोगमा

यासोक ।  पान्थरको कुम्मायक गाउँपालिकाले देवनागरी र सिरिजंगा भाषा लिपि प्रयोगमा ल्याएको छ । गाउँपालिकाको नवौं गाउँसभाबाट पारित नीति तथा कार्यक्रम मार्फत पारित गरिएको भाषा लिपिलाई सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा देवनागरी र सिरिजंगा भाषा लिपि कार्यान्वयमा ल्याउन लागेको हो...