नेपाल पत्रकार महासंघ बेलायत शाखाको वार्षिकोत्सव तथा च्यारिटी डिनर ९ जुलाईमा ।
लण्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाको वार्षिकोत्सव तथा च्यारिटी डिनरमा विशेष अतिथिका रुपमा महासंघका केन्द्रीय महासचिव रोसन पुरी बेलायत आउनुहुने भएको छ । आइतबार साँझ अल्डरसटको एम्पायर हलमा हुने सो कार्यक्रममा सरिक हुन महासचिव...