Category: Interview

अब पहिचान पक्षधरको मत बढेर संघात्मक व्यवस्था आउने सम्भावना बढेकोछ
– प्रा. डा. महेन्द्र लावती

एउटा लोकतान्त्रिक पार्टी जसले पहिचानको कुरा पनि उठाउँछ, देश विकासको आधारहरू देखाउँछ र वर्गीय समस्याहरू पनि समाधान गर्छु भन्ने पार्टी नेपालमा अझैसम्म छैन । साम्यवादी पार्टीचाहिँ छ । माओवादी ती तीन सवालहरू उठाउने साम्यवादी पार्टी हो । तर त्यस्तो लोकतान्त्रिक...

पहिचानसहितको संघीयताको लागि विद्रोह भएको छ: हामीले साथ पाएका छौं
(कुमार लिङ्देन ‘मिराक’)

संविधानसभाको सङ्ख्या ६०१ लाई घटाएर ३०१ बनाउने जुन षड्यन्त्र छ, त्यो हामी कुनै हालतमा पनि मान्दैनौँ । यदि त्यसो गरियो भने देश सीधै गृहयुद्धमा जान्छ । —– हामी आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलितहरूको अधिकार सुनिश्चित गराउने ठाउँ संविधानसभाको हत्या गर्न...

आदिवासी जनजातिको सामाजिक र राजनीति आन्दोलनमा संयोजन हुनु आवश्यक (प्रा. डा. ओम गुरुङ)

प्रा. डा. ओम गुरुङ अहिले नेपालको आदिवासी जनजातिको अधिकार प्राप्तिको सामाजिक र राजनीतिक आन्दोलनमा विशेषतः सामाजिक वा जातीय अधिकार प्राप्तिको आन्दोलन कहाँ पुगेको छ ? अहिले आदिवासी जनजातिहरू स्वदेशमाभन्दा अझ बढी विदेशमा बढी चासो दिएको पाउँछु । स्वदेशमा पनि केही...

यो उठ्ने बेला हो, जुट्ने बेला हो

लिम्बुवान स्वायत्तता स्थापनाका निम्ति पछिल्लो समय लागिपरेका कुमार लिङदेन यतिबेला हङकङ आइपुगेका छन् । निर्वाचन आयोगले मान्यता प्रदान गरेको लिम्बुवान संघीय परिषदका अध्यक्ष रहेका उनी सोही पार्टी कामको सिलसिलामा यता आएका हुन् । यही मौकामा मूलबाटो डटकम वेभ पत्रिका टिमले...

संघीयता, स्वायत्तता र धर्मनिरपेक्षता नारामात्रै (डा. ओम गुरुङ)

डा. ओम गुरुङ अहिलेको विश्व समग्र नेपाली समाज र आदिवासी जनजाति समाजमा भएका भिभिन्न परिवर्तनहरुलाई समाजशास्त्रीय तथा मानवशास्त्रीय आँखाले कसरी मूल्याङ्कन गरिरहुनभएको छ ? यो परिवर्तन भन्ने अपरिहार्य कुरा हो । यो निरन्तर चलिरहने प्रक्रिया हो । समाजमा भएका विभिन्न...

अबको राजनीति पहिचानको (डा. महेन्द्र लावती)

प्रा.डा. महेन्द्र लावती [यो सामग्री वेष्टर्न मिचिगन युनिभर्सीटी अमेरिका राजनीतिशास्त्र विभागका प्राध्यापक तथा दि असोसिएइशन् फर नेपाल एण्ड हिमालयन स्टडिज्का अध्यक्ष र दि एसिया सोसाइटिका सदस्य डा. महेन्द्र लावतीसँग नेपालको समसामसामयिक राजनीतिक सन्दर्भमा संघीय मासिक पत्रिकाका सम्पादक डीबी आङ्बुङले लिएको...

अहिलेको मुल राजनीतिक असहमति ‘जातीय स्वायत्ततामा’ हो, अरु त देखावटी मात्र हुन्

१. अहिले नेपालमा भएका आम साचारका माध्यमहरुलाई तपाइँ  कसरी मुल्याङ्कन गर्नुहुन्छ यिनीहरु कहीँ न कतै पक्षपाती छन् वा निष्पक्ष नै ? – यो मिडियामा यस्तो छ । पहिले सन् १९९५९६ तिर मैले एउटा पेपर प्रजेण्ट गरेको थिएँ । त्यो बेला...

वामपन्थी दल र जातीय आन्दोलन – डा. कृष्ण भट्टचन

नेपालमा अहिले मूलतः तीन थरीका राजनीतिक दलको सक्रियता देखिन्छ । पहिलो- जातीय, क्षेत्रगत, धार्मिक, भाषिक, सांस्कृतिक, लैंगिक र वर्गीय सवाललाई पूर्णतः अस्वीकार गरेर बनेको दल- जस्तै, नेपाली कांग्रेस । दोस्रो- वर्गीय सवालमा आधारित दल- जस्तै, ने.क.पा. एमाले र ने.क.पा. माओवादी...

आदिवावासी आन्दोलनको राजनीतिक दर्शन ‘संघीय समाजवाद’ हुने कि ?

आदिवावासी आन्दोलनको राजनीतिक दर्शन ‘संघीय समाजवाद’ हुने कि ?-लक्ष्मण थारु जय मगरात, जय थरुहट, जय लिम्बुवान, जय खसान, जय तामाङ्सालीङ, जय खम्बुवान, जय नेवाः मण्डल, जय तमुवान ! आदि हामी आदिवासी जनजाति, दलित, महिला, मुस्लिमलगायत् सबै उत्पीडितहरूको भावनासहितको लक्ष्य र...

‘वचन पूरा गरे दलित मुक्ति हुन्छ�- बीपी यादव

सामान्य परिवारमा जन्मिएर सामाजिक काममा लागेका बीपी यादव मधेशी जनअधिकार फोरमका केन्द्रीय सदस्य हुन् । वीरगञ्जमा सम्पन्न महाधिवेशनसम्म उनी पार्टी प्रवक्ता थिए । अहिले प्रचार प्रसार विभाग प्रमुख छन् । सप्तरीमा जन्मिएका उनी फोरम विभाजित भएपछि संस्थापन पक्षमा छन् ।...