Category: Interview

‘वचन पूरा गरे दलित मुक्ति हुन्छ�- बीपी यादव

‘वचन पूरा गरे दलित मुक्ति हुन्छ�- बीपी यादव

सामान्य परिवारमा जन्मिएर सामाजिक काममा लागेका बीपी यादव मधेशी जनअधिकार फोरमका केन्द्रीय सदस्य हुन् । वीरगञ्जमा सम्पन्न महाधिवेशनसम्म उनी पार्टी प्रवक्ता थिए । अहिले प्रचार प्रसार विभाग प्रमुख छन् । सप्तरीमा जन्मिएका उनी फोरम...

निकै असहज परिस्थितिम मन्त्री बन्नु भएको छ नि ?

निकै असहज परिस्थितिम मन्त्री बन्नु भएको छ नि ?

निकै असहज परिस्थितिम मन्त्री बन्नु भएको छ नि ? अहिलको परिस्थिति असहज नै हो । किनभने, शान्ति स्थापना भइसकेको छैन, दण्डहीनता त्यतिकै छ । जनताले सुरक्षाको प्रत्याभूति पाउन सकेका छैनन् । मुलुकमा शान्ति सुरक्षा,...

जातीय राज्यका लागि भीषण र निर्णायक लडाइँ हुन्छ � आङ्गामी (अध्यक्षः किरात वर्कस पार्टी)

जातीय राज्यका लागि भीषण र निर्णायक लडाइँ हुन्छ � आङ्गामी (अध्यक्षः किरात वर्कस पार्टी)

– आङ्गामी (अध्यक्षः किरात वर्कस पार्टी) ‘आङ्गामी’ पुनर्गठित किरात वर्कस पार्टी अध्यक्ष तथा रेभ्युल्युशनरी लेफ्ट विङका पोलिटव्युरो सदस्य हुन् ।  विङअर्न्तर्गतको गणतान्त्रिक महासँघको संयोजक समेत रहेका उनीले गोपाल खम्बूद्वारा गठित खम्बुवान राष्ट्रिय मोर्चा, माओवादी...

वामपन्थी दल र जातीय आन्दोलन डा. कृष्ण भट्टचन

वामपन्थी दल र जातीय आन्दोलन डा. कृष्ण भट्टचन

डा. कृष्ण भट्टचन नेपालमा अहिले मूलतः तीन थरीका राजनीतिक दलको सक्रियता देखिन्छ । पहिलो- जातीय, क्षेत्रगत, धार्मिक, भाषिक, सांस्कृतिक, लैंगिक र वर्गीय सवाललाई पूर्णतः अस्वीकार गरेर बनेको दल- जस्तै, नेपाली कांग्रेस । दोस्रो- वर्गीय...

उनीहरु भन्छन्, पहिले एमाले छाडेर त आउनुस् : अशोक राई

२०३५ सालमा नेता अमृतकुमार बोहराबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका अशोक राई एमालेको उपाध्यक्ष छन्। तर अहिले उनै बोहराले अनुशासन आयोग अध्यक्षको हैसियतमा राईलाई पार्टी ‘अनुशासन उल्लंघन गरेको’ भनी स्पष्टीकरण पत्र काटेका छन्। त्यसैले राईको...