Category: Gallery

यूकेमा इङ्नाम चेलि–माइती समाज यूकेको कार्य समिती गठन सम्पन्न ।

सुरेन्द्र इङ्नाम – लण्डन । यूकेमा इङ्नाम चेलि–माइती समाज यूकेको कार्य समिती गठन सम्पन्न । गत २४ फरवरी २०२४ शनिवारको दिन नमस्ते गोर्खा रेष्टुरा फेल्थाम बेलायतमा इङ्नाम चेलि–माइती समाज यूकेले ९ सदस्यीय कार्य समिती...

तेह्रथुमको आठराई इवामा श्रीजंग राय स्मृति फुटबल ३, हुदै ।

सण्डन । तेह्रथुमको आठराई -४ ईवामा श्रीजंग राय स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । मागे संक्रान्ति, कक्फेवा तङनाम तथा किराँत नयाँ वर्ष येले तङवे ५०८४ को अवसरमा आयोजित प्रतियोगिताको आठराई...

नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशन जुन महिनामा हुने ।

सुरेन्द्र इङ्नाम – लन्डन । गत सन २२४ जनवरी १४ तोरिखको दिन लन्डनको ग्रीनवीचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टमा नेपाल पत्रकार महासंघ बेलायत शाखाको बैठकले छैठौं अधिवेशन आगामी जुन महिनामा हुने निर्णय गरेको छ । अध्यक्ष...

जसपा ताप्लेजुङ अध्यक्षमा मादेन

७ जनवरी, ताप्लेजुङ । जनता समाजवादी पार्टी नेपालकाे ताप्लेजङ जिल्ला कार्य समिति पुनर्गठन भएको छ । पुनर्गठनले कृतिमान मादेनलाई पुनः अध्यक्षमा चयन गरेको छ । शनिबार ताप्लेजङको फुङलिङमा पार्टी केन्द्रीय सदस्य मचिन्द्र बेघाकाे प्रमुख आतिथ्यतामा...

सहिद रिदामाहाङ र राम्लिहाङ आठपहरियालाई सम्झिए अभिन्यताहरूले

साँस्कृतिक सहिदहरू रिदामाहाङ र राम्लिहाङ आठपहरीयालाई साँस्कृतिक अभियन्ताहरूले यस वर्ष पनि स्मरण गरेका छन । सहादत प्राप्त गरेको १५७ औँ स्मृति दिवसको सन्दर्भमा बेलायत र नेपालका अभियन्ताहरूले दुई साँस्कृतिक व्यक्तित्वहरूलाई स्मरण गरेका छन् ।...

नेपाल पत्रकार महासंघ बेलायत शाखाको १२ औंवार्षिकोत्सव तथा च्यारिटी नाइट सम्पन्न ।

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको १२ औंवार्षिकोत्सव तथा च्यारिटी नाइट सम्पन्न । आइतबार बेलुका शाखा अध्यक्ष ध्रुवराज अर्यालकोअध्यक्षतामा अल्डरसटको एम्पायर ब्यांकेटिङमा आयोजितकार्यक्रममा सयौंको संख्यामा यहाँस्थित संघसंस्था तथासमुदायका प्रतिनिधि एवम् सञ्चारकर्मीहरुको सहभागितारह्यो। नेपाली पत्रकारको सीप...

एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार खपाङ्गीमगरलाई |

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले हरेक वर्ष प्रदान गर्ने नेपाल पत्रकार महासंघ (एफएनजे) यूके वर्ष पत्रकारिता पुरस्कार पत्रकार नरेश खपाङ्गीमगरलाई प्रदान गरिने भएको छ । शाखाको शनिबार साँझ बसेको भर्चुअल बैठकले खपाङ्गीमगरलाई...

नेपाल पत्रकार महासंघ बेलायत शाखाको वार्षिकोत्सव तथा च्यारिटी डिनर ९ जुलाईमा ।

लण्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाको वार्षिकोत्सव तथा च्यारिटी डिनरमा विशेष अतिथिका रुपमा महासंघका केन्द्रीय महासचिव रोसन पुरी बेलायत आउनुहुने भएको छ । आइतबार साँझ अल्डरसटको एम्पायर हलमा हुने सो कार्यक्रममा सरिक हुन महासचिव...

प्रदेश नामकरणको विरोधमा धरानमा तालाबन्दी

प्रदीप मेन्याङ्बो – सुनसरी कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै आन्दोलनकारीहरूले बिहीबार धरान उपमहानगरपालिका र २० वटै वडाहरूमा तालाबन्दी गरेका छन् । पहिचानवादी राजनितिक दल र जातीय, सामाजिक, सांस्कृतिक संस्थाहरू किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा,...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै ।

सुरेन्द्र इङ्नाम- लण्डन । यहि आउदो सन २०२३ अप्रिल २२ तारिखको दिन प्रिन्सेस हल, अल्डर्शटमा गोर्खा वरियर्स ईभेन्टस् द्वारा नेपाली चलचित्र “जारी” को ग्रान्ड प्रिमियर गर्ने भएको छ । उक्त ग्रान्ड प्रिमियरमा “जारी” टिम...