Monthly Archive: October 2021

फोनिजको सातौँ महाधिवेशन माघ पहिलो साता

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) को सातौँ महाधिवेशन माघको पहिलो साता हुने भएको छ । फोनिजको सातौँ पूर्ण बैठकले महाधिवेशन माघ ७ र ८ गते तोकेको हो । फोनिजले नुवाकोटको ककनी गाउँपािलकामा भएको बैठकको निर्णय प्रेस विज्ञप्तिबाट सार्वजनिक...

केवाईसी वेस्ट केन्ट शाखाको बलिहाङ तङ्नाम २०२१ भब्यरुपमा सम्पन्न ।

सुरेन्द्र इङ्नाम मेडिस्टन, यूके गत २३ अक्टोबर २०२१ को साँझ वेलायतको कक्सहिथ समाज घरमा केवाईसी वेस्ट केन्ट शाखाले आयोजना गरेको बलिहाङ तङ्नाम भब्यरुपमा सम्पन्न भएको थियो । संस्थाका सानो भान्जा ताङ्साङ् थोक्लुङ लिम्बूले नेपाली राष्ट्रिय गीत पियानोमा बजाएर औपचारिक रुपमा...

लाहुरे बाबुको युद्धकथा

लेखक – औतारी साइला गुरुङ यु के। “भि सि गन्जु लामा र मेरो बाबु एउटै कम्पनिका थिए छ” आफु सानो छदा स्वर्गीय पुज्यनिय श्री कर्ण वीर गुरुङ मेरो बाबु को जिवान कहानी खुबै सुन्ने गर्थे। किनहो किन बाबा संग को...

पाँचथरमा पहिरोमा परि ५ को ज्यान गयो, २ बेपत्ता

सदरमुकाम फिदिम,मिक्लाजुङ,फाल्गुनन्द र कुम्मायक गााउपालिकामा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । फिदिम–४ जोरसालमा पहिरोले घर पुर्दा आमा-छोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले पुरिएर २५ वर्षीया ममता मगर र ४ वर्षीय छोरा रोयल...

बझाङमा पहिरोमा परी २३ जना बेपत्ता

बझाङ, प्रदेश – ७ बझाङको थलारा गाँउपालिका ४ डिख्लामा पहिरोमा परी २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीयवासी विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने...

साँस्कृतिक सहिद रिदामा र राम्लिहाङलाई सम्झँदै अभियन्ताहरू

केन्ट । साँस्कृतिक विद्रोहका कारण तत्कालीन राज्यसत्ताद्वारा मारिएका दुई सहिदहरू रिदामा र राम्लिहाङ आठपहरीयालाई बेलायतका साँस्कृतिक अभियन्ताहरूले स्मरण गरेका छन् । सहादत प्राप्त गरेको १४५ औँ स्मृति दिवसको सन्दर्भमा अभियन्ताहरूले दुई साँस्कृतिक व्यक्तित्वहरूलाई स्मरण गरेका हुन् । साहित्यकार विश्वासदीप तिगेला...

शेष घलेद्धारा एनआरएन युकेको कार्यालय उद्घाटन

लण्डन, गत ११ अक्टोबर २०२१ का दिन गैर आवासिय नेपाली संघ युकेको कार्यालयको उद्घाटन शेष घलेद्धारा भएको छ । हालसालै स्थापना गरिएको कार्यालयको एनआरएन पूर्व अध्यक्ष तथा संरक्षक शेष घलेले उद्घाटन गरेका हुन । उनले प्रत्येक मुलुकमा एनआरएनहरु त्यहि मुलुकको...

लन्डन दूतावासमा सम्मानित भए पत्रकार महासंघ यूके नवनिर्वाचित कार्यसमिति

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको नवनिर्वाचित कार्यसमितिलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । शुक्रबार साँझ दूतावासमा आयोजित एक समारोहबीच ध्रुवराज अर्याल नेतृत्वको पाँचौं कार्यसमितिका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको हो । त्यसअवसरमा राजदूत लोकदर्शन रेग्मीले पत्रकार महासंघ...

लण्डनमा गोर्खा सोलिसिटर्स फर्म कार्यालयको उदघाटन

विश्वास दीप तिगेला लण्डन, गत ३ अक्टोबर २०२१ का दिन गोर्खाको सन्तानद्वारा बेलायतमा पहिलो पटक खोलिएको ल फर्म (गोर्खा सोलिसिटर्स लिमीटेड) को औपचारिक रुपमा हन्स्लो बरो अफ लण्डनका मेयर श्री बिष्णु गुरुङले रिबन काटेर उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा उपस्थित...

मेडिस्टन गोर्खा नेपाली समाजको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न ।

सुरेन्द्र इङ्नाम– केन्ट, यूके । गत २ अक्टोबर २०२१ को साँझ मेडिस्टन गोर्खा नेपाली समाजको आफ्नै समाज घरमा कार्यक्रम आयोजना गरि कार्यभार हस्तान्तरण साथै स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको हो । गत २१ अगस्टको दिन मेडिस्टन ग्रामर ईस्कुलमा भएको...