Daily Archive: October 3, 2021

मेडिस्टन गोर्खा नेपाली समाजको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न ।

सुरेन्द्र इङ्नाम– केन्ट, यूके । गत २ अक्टोबर २०२१ को साँझ मेडिस्टन गोर्खा नेपाली समाजको आफ्नै समाज घरमा कार्यक्रम आयोजना गरि कार्यभार हस्तान्तरण साथै स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको हो । गत २१ अगस्टको दिन मेडिस्टन ग्रामर ईस्कुलमा भएको...

एफसी केन्ट गोर्खा भेट्रानको बैठक सम्पन्न, भावि योजना बारे छलफल ।

सुरेन्द्र इङ्नाम मेडिस्टन, यूके गत ३ अक्टोबर २०२१ को दिन आशफोर्ड केन्टमा  एफसी केन्ट गोर्खा भेट्रानको बैठक बसि क्लबको भावी योजना बारे वृहत छलफल गरेको  छ ।   बेलायतमा गोर्खालिहरुले आयोजना गर्ने गरेको प्राय सबै टुर्नामेन्टहरुमा एफसी केन्ट गोर्खा भेट्रान...

बेलायतमा नेपाली गीत सार्वजनिक

अमित थेबे लन्डन । गीतकार एवम् चलचित्रकर्मी एकिन्द्र गुरूङद्वारा सम्पादित ‘बेलायतमा नेपाली गीत’ सार्वजनिक भएको छ । शनिबार गुरूङ साहित्यिक मञ्च, नेपालले आयोजना गरेको कार्यक्रममा उक्त पुस्तकको विमोचन भएको हो । जुम भर्चुअल माध्यमबाट भएको कार्यक्रममा नेपालबाट वरिष्ठ साहित्यकार सरुभक्त...