लन्डन दूतावासमा सम्मानित भए पत्रकार महासंघ यूके नवनिर्वाचित कार्यसमिति

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको नवनिर्वाचित कार्यसमितिलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । शुक्रबार साँझ दूतावासमा आयोजित एक समारोहबीच ध्रुवराज अर्याल नेतृत्वको पाँचौं कार्यसमितिका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको हो । त्यसअवसरमा राजदूत लोकदर्शन रेग्मीले पत्रकार महासंघ...