बेल्पाली लाहुरे स्रष्टा र युद्ध साहित्य

बिजय हितान- फक्सटन, यूके पृष्ठभूमि बेल्पाली अर्थात् बेलायती नेपाली । बेलायतमा सन् २००६ यता बेलायती गोर्खा सेनाबाट सेवा निवृत भई बेलायतलाई नै कर्मथलो बनाएर बस्ने लाहुरेहरूको जनसङ्ख्या उल्लेखनीय रूपले वृद्धि हुँदै छ । लाहुरे शब्दलाई बोलीचालीको भाषामा लाउरे भनिन्छ ।...