संघीय लिम्बुवान पार्टी नेपाल बेलायत UK प्रवास समिति समायोजन सहित पार्टी रुपान्तरण सम्पन्न l

23 August 2014 शनिबारको दिन बेलायतमा रहनु हुने बिभिन्न लिम्बुवान जन्य दलहरुमा रहनु हुने लिम्बुवासीहरुको भेलाले भेडेरटारको १८ र १९ गतेको पाच लिम्बुवान जन्य पार्टीहरुको एकीकरण पश्चात विधिवतरुपमा संघीय लिम्बुवान पार्टी, नेपाल बेलायत UK प्रवास समिति समायोजन सहित पार्टी रुपान्तरण सम्पन्न भएको छl

salirap