किरात याक्थुङ् चुम्लुङ यु के को आठौ महाधिवेशन सम्पन्न, नयाँ नेतृत्वको चयन।

सुरेन्द्र इङ्नाम, बेलायत ।-
गत ६ सेप्टेम्बर २०१४ को दिन किरात याक्थुङ चुम्लुङ युकेको आठौ केन्द्रीय महाधिवेशन लण्डनको फेल्थाममा भब्यताकासाथ सम्पन्न साथै नयाँ कार्यकारी सदस्यहरुको चयन भएको छ।
चैन गरेको नव केन्द्रीय समितिलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको हार्दिक शुभकामना !!

नव गठित केन्द्रिय समितिको नामावली यस प्रकारको छ |chumlunguk
अध्यक्ष – श्री काजिमान याक्सो
उपाध्यक्ष -श्री दिल्सिङ मेयाङ्बो
उपाध्यक्ष – श्री नर थाम्सुहाङ
उपाध्यक्ष – श्रीमती लिला सेल्लिङ माबो
महासचिव – श्री खगेन्द्र लावति
सचिव –  श्रीमान तबेबुङ
सचिव –  श्री महेश वनेम
कोषाध्यक्ष- श्री दिल ईवारम
सह-कोषाध्यक्ष- श्री धन काम्बाङ