Latest News

  • पाँचथरमा पहिरोमा परि ५ को ज्यान गयो, २ बेपत्ता
    सदरमुकाम फिदिम,मिक्लाजुङ,फाल्गुनन्द र कुम्मायक गााउपालिकामा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । फिदिम–४ जोरसालमा पहिरोले घर पुर्दा आमा-छोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले पुरिएर २५ वर्षीया ममता मगर र ४ वर्षीय छोरा रोयल...
  • बझाङमा पहिरोमा परी २३ जना बेपत्ता
    बझाङ, प्रदेश – ७ बझाङको थलारा गाँउपालिका ४ डिख्लामा पहिरोमा परी २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीयवासी विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने...
  • साँस्कृतिक सहिद रिदामा र राम्लिहाङलाई सम्झँदै अभियन्ताहरू
    केन्ट । साँस्कृतिक विद्रोहका कारण तत्कालीन राज्यसत्ताद्वारा मारिएका दुई सहिदहरू रिदामा र राम्लिहाङ आठपहरीयालाई बेलायतका साँस्कृतिक अभियन्ताहरूले स्मरण गरेका छन् । सहादत प्राप्त गरेको १४५ औँ स्मृति दिवसको सन्दर्भमा अभियन्ताहरूले दुई साँस्कृतिक व्यक्तित्वहरूलाई स्मरण गरेका हुन् । साहित्यकार विश्वासदीप तिगेला...
  • शेष घलेद्धारा एनआरएन युकेको कार्यालय उद्घाटन
    लण्डन, गत ११ अक्टोबर २०२१ का दिन गैर आवासिय नेपाली संघ युकेको कार्यालयको उद्घाटन शेष घलेद्धारा भएको छ । हालसालै स्थापना गरिएको कार्यालयको एनआरएन पूर्व अध्यक्ष तथा संरक्षक शेष घलेले उद्घाटन गरेका हुन । उनले प्रत्येक मुलुकमा एनआरएनहरु त्यहि मुलुकको...
  • लन्डन दूतावासमा सम्मानित भए पत्रकार महासंघ यूके नवनिर्वाचित कार्यसमिति
    लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको नवनिर्वाचित कार्यसमितिलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । शुक्रबार साँझ दूतावासमा आयोजित एक समारोहबीच ध्रुवराज अर्याल नेतृत्वको पाँचौं कार्यसमितिका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको हो । त्यसअवसरमा राजदूत लोकदर्शन रेग्मीले पत्रकार महासंघ...
  • लण्डनमा गोर्खा सोलिसिटर्स फर्म कार्यालयको उदघाटन
    विश्वास दीप तिगेला लण्डन, गत ३ अक्टोबर २०२१ का दिन गोर्खाको सन्तानद्वारा बेलायतमा पहिलो पटक खोलिएको ल फर्म (गोर्खा सोलिसिटर्स लिमीटेड) को औपचारिक रुपमा हन्स्लो बरो अफ लण्डनका मेयर श्री बिष्णु गुरुङले रिबन काटेर उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा उपस्थित...
  • मेडिस्टन गोर्खा नेपाली समाजको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न ।
    सुरेन्द्र इङ्नाम– केन्ट, यूके । गत २ अक्टोबर २०२१ को साँझ मेडिस्टन गोर्खा नेपाली समाजको आफ्नै समाज घरमा कार्यक्रम आयोजना गरि कार्यभार हस्तान्तरण साथै स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको हो । गत २१ अगस्टको दिन मेडिस्टन ग्रामर ईस्कुलमा भएको...
  • एफसी केन्ट गोर्खा भेट्रानको बैठक सम्पन्न, भावि योजना बारे छलफल ।
    सुरेन्द्र इङ्नाम मेडिस्टन, यूके गत ३ अक्टोबर २०२१ को दिन आशफोर्ड केन्टमा  एफसी केन्ट गोर्खा भेट्रानको बैठक बसि क्लबको भावी योजना बारे वृहत छलफल गरेको  छ ।   बेलायतमा गोर्खालिहरुले आयोजना गर्ने गरेको प्राय सबै टुर्नामेन्टहरुमा एफसी केन्ट गोर्खा भेट्रान...
  • बेलायतमा नेपाली गीत सार्वजनिक
    अमित थेबे लन्डन । गीतकार एवम् चलचित्रकर्मी एकिन्द्र गुरूङद्वारा सम्पादित ‘बेलायतमा नेपाली गीत’ सार्वजनिक भएको छ । शनिबार गुरूङ साहित्यिक मञ्च, नेपालले आयोजना गरेको कार्यक्रममा उक्त पुस्तकको विमोचन भएको हो । जुम भर्चुअल माध्यमबाट भएको कार्यक्रममा नेपालबाट वरिष्ठ साहित्यकार सरुभक्त...
  • नयाँ कार्य समितिको विशेष पहलमा एनआरएन युके च्यारिटीमा दर्ता
    लन्डन, गैर आवासीय नेपाली संघ युके बेलायतको च्यारिटी कमिशनमा एक कल्याणकारी संस्थाको रुपमा दर्ता भएको छ । संस्थाको दर्ता गर्ने प्रकृया २०१७ – २०१९ कार्यकालमा सुरु भए पनि असफल भएको थियो । प्रकृयालाई पुनः सुरु गर्ने निर्णय सहित केहि समय...
  • किरात धर्मका अभियन्ता फूरुम्बोसंग युकेमा अन्तरक्रिया
    युके, आसफोर्ड । ३० सेप्टेम्बर २०२१ का दिन किरात धर्मका सक्रिय अभियन्ता ज्ञानु फूरुम्बोसंग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । किरात धर्म तथा साहित्य उत्थान संघ युके समितिको केन्ट इलाकामा रहेका पदाधिकारी तथा धर्मालम्बिहरुको उपस्थितीमा अभियन्ता फूरुम्बोलाई स्वागत तथा...
  • बेलायतमा युद्ध साहित्य गोष्ठी आयोजना गरिने
    जय तमाङ – लण्डन विश्व नेपाली साहित्य समाज-पश्चिम युके शाखा र विश्व नेपाली साहित्य समाज- दक्षिण युके शाखाको संयुक्त आयोजनामा युद्ध साहित्य गोष्ठी हुने भएको छ । गत १८ सेप्टेम्बर २०२१ का दिन भर्चुअल जुम मार्फत यी दुई संस्थाबीच बसेको...