एनआरएन युके को साधरण सभा विबादले चरम रुप लिदा स्थगित ।
रोशन मेवाहाङ्ग लण्डन । गत शनिबार युकेको अल्डरसटस्थित कनट स्कुलको सभाहलमा एनआरएन आई सीसीको निर्देशनमा आयोजना भएको बेलायत एनआरएनको विशेष साधारण सभा स्थगित भएको छ । प्रमुख अथिती बेलायतका निमित्त कार्यबहाक राजदुत तेजबहादुर क्षेत्री,विशेष...