Monthly Archive: April 2018

बेलायतमा नेपाली सांगेतिक उत्सव २०१८ मनाईदै ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत यहि आउदो सन २०१८ मे महिना १२ तारिख सनिबारको दिन बेलायतको ईलेक्ट्रिक, ब्रिक्सटन लण्डनमा भब्य नेपाली सांगेतिक उत्सव २०१८ “गोर्खा वरियर्स” ले आयोजना गर्ने भएको छ । बेलायतमा रहेका...

शब्द,संगीत र आवाजको त्रिबेणी गजल “कयौँ प्यासी रातहरूले” (भिडियो सहित)

काठमाण्डौ । बेलायतमा बसोबास गर्दै आउनु भएका साहित्यकार तथा गीतकार जानु काम्बाङ लिङ्देनको शब्द रचना र चर्चित संगीतकार डि आर अटुको संगीतमा सजिएको गजल ‘कयौँ प्यासी रातहरुले’ सार्बजनिक भएको छ । गजलमा स्वर रहेको...

बेलायतमा ११ औँ यलम्बरहाङ् कप सम्पन्न ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत २१ अप्रील २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा किराँत याक्थुङ चुम्लुङको आयोजनामा ११ औँ यलम्बरहाङ् कप सम्पन्न भयो । सदाको वर्षहरु जस्तै यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङले...

दिलसिङ्ग मेन्याङ्बोको “कस्ले भन्छ खुशी छु म” लोकार्पण ।

सुरेन्द्र इङ्नाम– केन्ट, बेलायत । गीतकार दिलसिङ् मेन्याङ्बोले वहाको आउने एल्बम “दिलको सृजना” एल्बमको  पहिलो गीत “कस्ले भन्छ खुशी छु म” बोलको गीत युट्युब मार्फत लोकार्पण गरेका छन । ताप्लेजुङ थेचम्बु जन्मथलो भई पछि...

“किराँत सत्यहाङ महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा यक्वा तङ्नाम (उभौली पुजा) सम्पन्न ।

“किराँत सत्यहाङ महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा यक्वा तङ्नाम (उभौली पुजा) सम्पन्न ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत ७ अप्रील २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा “किराँत सत्यहाङ महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा यक्वा तङ्नाम (उभौली पुजा) साथै येले तङबे (नयाँ वर्ष) धुमधाम सँग मनायो ।...