Category: Diaspora

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको १२ औंवार्षिकोत्सव तथा च्यारिटी नाइट सम्पन्न । आइतबार बेलुका शाखा अध्यक्ष ध्रुवराज अर्यालकोअध्यक्षतामा अल्डरसटको एम्पायर ब्यांकेटिङमा आयोजितकार्यक्रममा सयौंको संख्यामा यहाँस्थित संघसंस्था तथासमुदायका प्रतिनिधि एवम् सञ्चारकर्मीहरुको सहभागितारह्यो। नेपाली पत्रकारको सीप...

एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार खपाङ्गीमगरलाई |

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले हरेक वर्ष प्रदान गर्ने नेपाल पत्रकार महासंघ (एफएनजे) यूके वर्ष पत्रकारिता पुरस्कार पत्रकार नरेश खपाङ्गीमगरलाई प्रदान गरिने भएको छ । शाखाको शनिबार साँझ बसेको भर्चुअल बैठकले खपाङ्गीमगरलाई...

नेपाल पत्रकार महासंघ बेलायत शाखाको वार्षिकोत्सव तथा च्यारिटी डिनर ९ जुलाईमा ।

लण्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाको वार्षिकोत्सव तथा च्यारिटी डिनरमा विशेष अतिथिका रुपमा महासंघका केन्द्रीय महासचिव रोसन पुरी बेलायत आउनुहुने भएको छ । आइतबार साँझ अल्डरसटको एम्पायर हलमा हुने सो कार्यक्रममा सरिक हुन महासचिव...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै ।

सुरेन्द्र इङ्नाम- लण्डन । यहि आउदो सन २०२३ अप्रिल २२ तारिखको दिन प्रिन्सेस हल, अल्डर्शटमा गोर्खा वरियर्स ईभेन्टस् द्वारा नेपाली चलचित्र “जारी” को ग्रान्ड प्रिमियर गर्ने भएको छ । उक्त ग्रान्ड प्रिमियरमा “जारी” टिम...

बेलायतवासी स्रष्टा एकेन्द्र गुरुङ पोखरामा पुरस्कृत र सम्मानित

लन्डन। लमजुङबाट बेलायत आई बसोबास गरेका स्रष्टा एवं गोर्खा मिडियाका सल्लाहकार एकेन्द्र गुरुङ पुरस्कृत हुनु भएको छ। गुरुङ नेपाल भ्रमणमा रहेका बेला स्टार्स फाउन्डेशन नेपाल र स्टार्स स्टुडियो प्रालि पोखराद्वारा आइतबार आयोजित एक कार्यक्रममा...

फोटो: सुरेन्द्र इङ्नाम

पत्रकार महासंघ यूकेको वार्षिक साधारणसभा सम्पन्न ।

सुरेन्द्र इङ्नाम – लन्डन । गत सन १५ जनवरी २०२३ को दिन बेलायतको अल्डर्शटमा नेपाल पत्रकार महासंघ यूके शाखाको वार्षिक साधारणसभा सम्पन्न भएको छ। शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा आइतबार अल्डरसटमा सम्पन्न साधारणसभामा शाखाका...

मेडिस्टन गोर्खा नेपाली समाजको वार्षिक साधारण सभा सम्पन्न ।

गत सन १४ जनवरी २०२३ को दिन बेलायतको मेडिस्टनमा मेडिस्टन गोर्खा नेपाली समाजको आफ्नै समाज घरमा ७ औ कार्यसमितिले वार्षिक साधारण सभा सम्पन्न गरेको हो । उक्त सभामा वर्ष भरि भएका गतिविधिहरु, आयब्याय र...

महारानी एलिजावेथ द्धितीयको निधन

गत ८ अगस्ट २०२२ को दीन बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयको ७० वर्ष शासन गरेपछि ९६ वर्षको उमेरमा बालमोरलमा निधन भएको छ । उनका छोरा राजा चार्ल्सले भने कि उनकी प्यारी...

बेलायतमा फाइनान्सियल फर्म खोल्ने पहिलो नेपाली महिला अनिता

लन्डन । बेलायतमा पहिलोपटक नेपाली महिलाले फाइनान्सियल फर्म स्थापना गरेकी छन् । विन्चेस्टर केन्द्र रहने गरी अनिता पुर्जाले सेवा मोर्गेजेज शुभारम्भ गरेकी हुन् । बेलायतमा नेपाली महिलाकै नेतृत्वमा स्थापना भएको सम्भवतः पहिलो फाइनन्सियल फर्म...

डा. नाजसँगको साहित्यिक भेटघाट सम्पन्न

लन्डन । साहित्यकार डा. नाज सिंहसँग बेलायतमा रहेका सर्जकहरूले भेटघाट गरेका छन् । बेलायतमा भ्रमणमा रहेकी सिंहसँग विश्वनेपाली साहित्य महासंघ यूकेका दुई शाखाहरूले बुधबार गरेको भर्चुअल कार्यक्रममार्फत् साक्षात्कार भएको हो । जुममा आयोजित ‘डा....