दुत पुन (चिम्खोले काईला) नेफिन यूके वर्ष पुरुष २०२५’बाट सम्मानित I
गत १० अगस्ट २०२५ आइतबार किरात हाउसमा आयोजित विश्व आदिवासी समारोहमा ‘वर्ष पुरुष २०२५’बाट एभरेष्ट टाईम्स यूकेका सम्पादक दुत पुन (चिम्खोले काईला) सम्मानित भएका हुन । पुनलाई पत्रकारितामा विशेष योगदान दिएबापत कार्यक्रमका प्रमुख अतिथि...
