Category: Entertainment

एनआरएनए कपको दोस्रो संस्करण तथा उत्सव आउदो १३ सेप्टेम्वरमा २०२५ मा हुने । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको दोस्रो एनआरएनए कप तथा मेला आगामी सनिवार १३ सेप्टेम्वर २०२५ को दिनमा हुने भएको छ। एनआरएनए युकेले एनआरएनए कप तथा उत्सव २०२५ बेलायतको Sringwest Academy Browells Lne, Feltham मा गर्ने भएको छ। उक्त एनआरएनए कप तथा उत्सव मा फुटवल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ। फुटवल प्रतियोगिताको लागि मेन टिम, भेट्रान टिम र महिला टिमको सहभागी हुनेछन्। टिम प्रवेश शुल्क मेन टिमको लागि £२०० भेट्रानको लागि £२०० र महिला टिमको लागि £५० राखिएको छ। मेन टिमतर्फको बिजयीले £२२०० प्राप्त गर्ने छन भने उपबिजयी टिमले £११०० प्राप्त गर्ने छन्। भेट्रानतर्फको बिजयी टिमले £१२०० प्राप्त गर्ने छन् भने उपबिजयी टिमले £६०० प्राप्त गर्ने छन्। त्यस्तै महिलातर्फको बिजयी टिमले £२०० प्राप्त गर्ने छन् भने उपबिजयीले टिमले £१०० प्राप्त गर्ने छन्।

गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको दोस्रो एनआरएनए कप तथा मेलाआगामी सनिवार १३ सेप्टेम्वर २०२५ को दिनमा हुने भएको छ। एनआरएनए युकेले एनआरएनए कप तथा उत्सव २०२५ बेलायतको Sringwest Academy Browells Lne, Feltham मा...

साङ्गितिक यात्रा छाडेर विदेशिन तयार प्रदीप ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय प्रदीप राईले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनमा तीन कुर्सी घुमाउन सफल भएका छन् । हिमालय टेलिभिजनबाट प्रसारण हुने नेपालको चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको छैटौँ संस्करणअन्तर्गत...

कन्दरा ब्याण्डले लण्डन हल्लाए ।

सुरेन्द्र इङ्नाम – लण्डन | गत ४ जनवरी २०२४ को साँझ लन्डनको विश्वप्रतिष्ठित द ओटु इन्डिगोमा गायक विवेक श्रेष्ठले आफ्‌नो पुरानो कन्दरा ब्याण्डको साथमा बेजोड प्रस्तुती दिएर ३ हजार दर्शक श्रोताहरुलाई मनोरञ्जन दिलाए ।...

“गाउ आएको बाटो” बेलायतमा प्रीमियर हुदै ।

सुरेन्द्र इङ्नाम – लण्डन् गोर्खा वरियर्सले यहि आउदो जून २९ २०२४ को दिन सिने वर्ल्ड अल्डर्शटमा “गाउ आएको बाटो” अभिनेता दाँयाहाङ्गको साथमा ग्राण्ड प्रिमियर गर्ने भएको छ । बासुरी फिल्मको ब्यानर र नबिन सुब्बा...

“मनसरा” सिनेमाको ग्राण्ड प्रिमियरको लागि अभिनेत्री मिरुना मगर यूके आई पुगिन ।

सुरेन्द्र इङ्नाम – लण्डन । गत ८ मे २०२४ तारिखको दिन “मनसारा” सिनेमाको ग्रान्ड प्रिमियर सो को लागि अभिनेत्री मिरुना मगर लण्डनको हिथ्रो एयर्पोर्टमा आई पुगेको हुन । अभिनेत्रिलाई स्वागत गर्न प्रोडुसर गोर्खा वारीयर्सका...

मनसरा सिनेमाको ग्राण्ड प्रिमियर बेलायतमा हुदै ।

सुरेन्द्र इङ्नाम – लण्डन । यहि आउदो मे ११ शनिवारको दिन गोर्खा वरियर्सको आयोजनामा अभिनेत्री मिरुना मगरको साथ मनसरा सिनेमाको ग्राण्ड प्रिमियर बेलायतको भ्यू सिनेमा फर्नबोरोमा (Vue Cinema Farnborough) बिहान १० बजे हुने भएको...

नेपाल पत्रकार महासंघ बेलायत शाखाको वार्षिकोत्सव तथा च्यारिटी डिनर ९ जुलाईमा ।

लण्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाको वार्षिकोत्सव तथा च्यारिटी डिनरमा विशेष अतिथिका रुपमा महासंघका केन्द्रीय महासचिव रोसन पुरी बेलायत आउनुहुने भएको छ । आइतबार साँझ अल्डरसटको एम्पायर हलमा हुने सो कार्यक्रममा सरिक हुन महासचिव...

महारानी एलिजावेथ द्धितीयको निधन

गत ८ अगस्ट २०२२ को दीन बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयको ७० वर्ष शासन गरेपछि ९६ वर्षको उमेरमा बालमोरलमा निधन भएको छ । उनका छोरा राजा चार्ल्सले भने कि उनकी प्यारी...

गायिका श्रेयसी चेम्जोङको स्वरमा रहेको ‘मायालुको सम्झना‘ सार्वजनिक

गायक कृष्ण भक्त राई र गायिका श्रेयसी चेम्जोङको स्वरमा रहेको ‘मायालुको सम्झना ‘ गीतको भिडियो हाङ प्रोडक्सन मार्फतसार्वजनिक भएको छ । गीतकार सरिता राईको शब्द रचना रहेको पुर्बेली भाकाको मायालुको सम्झना बोलको गीत बजारमासार्बजानिक...