Category: Sports

एनआरएनए कपको दोस्रो संस्करण तथा उत्सव आउदो १३ सेप्टेम्वरमा २०२५ मा हुने । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको दोस्रो एनआरएनए कप तथा मेला आगामी सनिवार १३ सेप्टेम्वर २०२५ को दिनमा हुने भएको छ। एनआरएनए युकेले एनआरएनए कप तथा उत्सव २०२५ बेलायतको Sringwest Academy Browells Lne, Feltham मा गर्ने भएको छ। उक्त एनआरएनए कप तथा उत्सव मा फुटवल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ। फुटवल प्रतियोगिताको लागि मेन टिम, भेट्रान टिम र महिला टिमको सहभागी हुनेछन्। टिम प्रवेश शुल्क मेन टिमको लागि £२०० भेट्रानको लागि £२०० र महिला टिमको लागि £५० राखिएको छ। मेन टिमतर्फको बिजयीले £२२०० प्राप्त गर्ने छन भने उपबिजयी टिमले £११०० प्राप्त गर्ने छन्। भेट्रानतर्फको बिजयी टिमले £१२०० प्राप्त गर्ने छन् भने उपबिजयी टिमले £६०० प्राप्त गर्ने छन्। त्यस्तै महिलातर्फको बिजयी टिमले £२०० प्राप्त गर्ने छन् भने उपबिजयीले टिमले £१०० प्राप्त गर्ने छन्।

गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको दोस्रो एनआरएनए कप तथा मेलाआगामी सनिवार १३ सेप्टेम्वर २०२५ को दिनमा हुने भएको छ। एनआरएनए युकेले एनआरएनए कप तथा उत्सव २०२५ बेलायतको Sringwest Academy Browells Lne, Feltham मा...

चार राष्ट्रीय महिला च्याम्पियनसिप २०२५ मा नेपाल फाइनलमा प्रवेश ।

राजधानी काठमाण्डौमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा लेबनानलाई १-० ले पराजित गर्दै नेपालले निर्धारित समयभन्दा एक खेल अगाडि नै प्रतियोगिताको फाइनल खेलमा स्थान...

यूकेमा १५ औ यलम्बरहाङ् कप समन्न ।

सुरेन्द्र इङ्नाम – लन्डन(यूके) गत २० एप्रिल २०२४ को दिन बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ् कप समन्न भएको हो । मेन टिममा १६, भेट्रान टिममा ८ र सुपर भेट्रानमा ४ टिमले...

तेह्रथुमको आठराई इवामा श्रीजंग राय स्मृति फुटबल ३, हुदै ।

लन्डन। तेह्रथुमको आठराई -४ ईवामा श्रीजंग राय स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । मागे संक्रान्ति, कक्फेवा तङनाम तथा किराँत नयाँ वर्ष येले तङवे ५०८४ को अवसरमा आयोजित प्रतियोगिताको आठराई गाउँपालिका...

बेलायतमा “भिसी कप” 2018 सम्पन्न, सुपर भेट्रान तर्फ एफ्सी केन्टको बिजयी ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत १६ जुन २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा “गोर्खा नेपाली समाज लण्डनको आयोजनामा “भिसी कप” सम्पन्न भएको हो । सदाको वर्षहरु जस्तै यस वर्ष पनि “गोर्खा नेपाली समाज...

बेलायतमा ११ औँ यलम्बरहाङ् कप सम्पन्न ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत २१ अप्रील २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा किराँत याक्थुङ चुम्लुङको आयोजनामा ११ औँ यलम्बरहाङ् कप सम्पन्न भयो । सदाको वर्षहरु जस्तै यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङले...

एफ्सी केन्ट गोर्खा भेट्रानले “सामुदायिक बाल उद्घार केन्द्र” लाई २ लाख सहयोग गर्‍यो ।

सुरेन्द्र इङ्नाम– केन्ट, वेलायत । गत सन २०१८ फरवरी २४ तारिखको दिन काठमाण्डौमा एफ्सी केन्ट गोर्खा भेट्रान बेलायतले एक च्यारीटी फुटबल खेलको आयोजना गरी “सामुदायिक बाल उद्घार केन्द्र” (Child Recue Centre.) काठमाण्डौ लाई २...

एफ्सी केन्ट गोर्खा भेट्रान च्यारिटी खेलका लागी नेपाल प्रस्थान गर्दै ।

सुरेन्द्र इङ्नाम– केन्ट, वेलायत । गत सन २०१८ फरवरी ४ तारिखको दिन गोर्खा भिल्ला, केन्ट बेलायतमा क्लबको अन्तिम बैठक बसे अनुसार एफ्सी केन्ट गोर्खा भेट्रान बेलायतले च्यारिटी फुटबल खेल खेल्न अर्को हप्ता नेपाल प्रस्थान...

एफसी केन्ट भेटरेन्सको च्यारीटी नाईट सम्पन्न ।

सुरेन्द्र इङ्नाम, केन्ट बेलायत गत १४ जनवरी २०१८ को दिन बेलायतको फक्सटनमा एफसी केन्ट गोरखा भेटरेन्सले अन्तिम च्यारीटी नाईट सम्पन्न गरेको हो । नेपालीहरुले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको ईतिहाँस सँगै सन...

नेपाल राष्ट्रिय फुटबलका सह–टिमकोच राजु काजी शाक्य बेलायतमा ।

सुरेन्द्र ईङनाम – केन्ट, बेलायत गत २२ मे २०१७ को साँझ लन्डन हिथ्रो एयरपोर्टमा “एफ सी केन्ट भेटेरेन, बेलायत” को स्पोन्सरमा नेपाल राष्ट्रिय फुटबल टिमकोच तथा सहायक मेनेजर राजु काजी शाक्य बेलायत आई पुगेका...