नेपाल ब्रिटेनलाई फेरि प्रेस काउन्सिलको पत्र, जथाभावी नलेख्न चेतावनी ।
लन्डन । नेपालमा दर्ता गरि लन्डनबाट सञ्चालन भइरहेको एक विवादित अनलाइन नेपाल ब्रिटेन डट कमलाई प्रेस काउन्सिल नेपालले पुनः पत्र लेख्दै जथाभावी नलेख्न सचेत गराएको छ । नेपाल पत्रकार महासंघ यूकेविरुद्ध भ्रामक समाचार सम्प्रेषण...