Category: Documents

एनआरएनए कपको दोस्रो संस्करण तथा उत्सव आउदो १३ सेप्टेम्वरमा २०२५ मा हुने । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको दोस्रो एनआरएनए कप तथा मेला आगामी सनिवार १३ सेप्टेम्वर २०२५ को दिनमा हुने भएको छ। एनआरएनए युकेले एनआरएनए कप तथा उत्सव २०२५ बेलायतको Sringwest Academy Browells Lne, Feltham मा गर्ने भएको छ। उक्त एनआरएनए कप तथा उत्सव मा फुटवल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ। फुटवल प्रतियोगिताको लागि मेन टिम, भेट्रान टिम र महिला टिमको सहभागी हुनेछन्। टिम प्रवेश शुल्क मेन टिमको लागि £२०० भेट्रानको लागि £२०० र महिला टिमको लागि £५० राखिएको छ। मेन टिमतर्फको बिजयीले £२२०० प्राप्त गर्ने छन भने उपबिजयी टिमले £११०० प्राप्त गर्ने छन्। भेट्रानतर्फको बिजयी टिमले £१२०० प्राप्त गर्ने छन् भने उपबिजयी टिमले £६०० प्राप्त गर्ने छन्। त्यस्तै महिलातर्फको बिजयी टिमले £२०० प्राप्त गर्ने छन् भने उपबिजयीले टिमले £१०० प्राप्त गर्ने छन्।

गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको दोस्रो एनआरएनए कप तथा मेलाआगामी सनिवार १३ सेप्टेम्वर २०२५ को दिनमा हुने भएको छ। एनआरएनए युकेले एनआरएनए कप तथा उत्सव २०२५ बेलायतको Sringwest Academy Browells Lne, Feltham मा...

नेपाल पत्रकार महासङ्घ यूकेको १४ औँ वार्षिकोत्सव सम्पन्न, खगेन्द्र नेपालीलाई वर्ष पत्रकारिता सम्मान ।

नेपाल पत्रकार महासङ्घ यूकेले  गत ३ अक्टोबर २०२५ तारिखको दिन अल्डरसटस्थित एम्पायर हलमा १४ औँ वार्षिकोत्सव मनाएको छ उक्तकार्यक्रालाई बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष निर्मला शर्मा र बेलायत...

‘जारी २’ असोज ३ मा आउँदै, पोस्टरमा देखियो लिम्बु संस्कृतिको झल्को ।

कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण ब्ल्कबस्टर सिनेमा ‘जारी’को सिक्वल ‘जारी २’ असोज ३ गते रिलिज गर्ने मिति सार्वजनिक गरेको छ। सार्वजनिक भएका तीन पोस्टरमध्ये पहिलो पोस्टरमा सिनेमाका प्रमुख कलाकारहरू सबै अटाएका छन् भने बाँकी...

नो केवलकार पक्षीय प्रेस –बिज्ञप्ति

प्रेस –बिज्ञप्ति :- मिति :- २०८१ /११ /११ यहि फाल्गुन १० गते बेलुकी  नो केवलकार पक्षीय पदयात्रीहरुलाई  ताप्लेजुङ  जिल्लाको फुङलिङ बजारमा प्रहरी प्रसासन राज्य ले गरेको क्रुर ,जंगली ,आततायी  ,अमानविय दमनको घोर भर्त्सना गर्दै...

पाथिभराको मुन्धुमी नाम सेमुक्तु मुक्त्तिगोक्मा

पाथिभराको मुन्धुमी नाम सेमुक्तु मुक्त्तिगोक्मा

देव सुब्बा इजम नेपालको पुर्वी क्षेत्रमा पर्ने एक धार्मीक तीर्थस्थलको नाम लिनु पर्दा नेपाल र भारतमा पाथिभराको नाम आउछ । यो तीर्थस्थल लगभग २०० बर्ष तिर पाथिभरा उत्पति भएपछि प्रख्यात हुदै गएको हो ।...

प्रदेश नामकरणको विरोधमा धरानमा तालाबन्दी

प्रदीप मेन्याङ्बो – सुनसरी कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै आन्दोलनकारीहरूले बिहीबार धरान उपमहानगरपालिका र २० वटै वडाहरूमा तालाबन्दी गरेका छन् । पहिचानवादी राजनितिक दल र जातीय, सामाजिक, सांस्कृतिक संस्थाहरू किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा,...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै ।

सुरेन्द्र इङ्नाम- लण्डन । यहि आउदो सन २०२३ अप्रिल २२ तारिखको दिन प्रिन्सेस हल, अल्डर्शटमा गोर्खा वरियर्स ईभेन्टस् द्वारा नेपाली चलचित्र “जारी” को ग्रान्ड प्रिमियर गर्ने भएको छ । उक्त ग्रान्ड प्रिमियरमा “जारी” टिम...

बेलायतवासी स्रष्टा एकेन्द्र गुरुङ पोखरामा पुरस्कृत र सम्मानित

लन्डन। लमजुङबाट बेलायत आई बसोबास गरेका स्रष्टा एवं गोर्खा मिडियाका सल्लाहकार एकेन्द्र गुरुङ पुरस्कृत हुनु भएको छ। गुरुङ नेपाल भ्रमणमा रहेका बेला स्टार्स फाउन्डेशन नेपाल र स्टार्स स्टुडियो प्रालि पोखराद्वारा आइतबार आयोजित एक कार्यक्रममा...

धरानमा सिरिजङ्गा लिपि प्रशिक्षण सुरु

२९ जनवरी, विजयपुर ।  याक्थुङ चुम्लुङ केन्द्रियसमिति धरानको आयोजनामा माघ १४ गते शनिबारबाट धरानमा तीन महिने सिरिजङ्गा याक्थुङ लिपि प्रशिक्षण सुरु भएकोछ । प्रशिक्षण तीन महिनासम्म चल्ने याक्थुङ चुम्लुङ केन्द्रीय महासचिव अमृत लिम्बुले जानकारी...

१६ औँ राष्ट्रिय विभुती महागुरु फल्गुनन्दको १३५ औँ जन्म जयन्ती बेलायतमा सम्पन्न ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत ३० नोभेम्बर २०१९ को दिन बेलायतको फेल्थाम, लण्डनमा “किराँत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा १६ औँ राष्ट्रिय विभुती समाज सुधारक तथा महागुरु फल्गुनन्दको १३५ औँ जन्म जयन्ति कार्यक्रम...