धरानमा सिरिजङ्गा लिपि प्रशिक्षण सुरु

२९ जनवरी, विजयपुर

 याक्थुङ चुम्लुङ केन्द्रियसमिति धरानको आयोजनामा माघ १४ गते शनिबारबाट धरानमा तीन महिने सिरिजङ्गा याक्थुङ लिपि प्रशिक्षण सुरु भएकोछ ।

प्रशिक्षण तीन महिनासम्म चल्ने याक्थुङ चुम्लुङ केन्द्रीय महासचिव अमृत लिम्बुले जानकारी दिए धरान १३ स्थितजनजागृती सामुदायिक भवनमा याक्थुङ चुम्लुङ(याचु)का केन्द्रीय अध्यक्ष भक्त लिम्बुको प्रमुख आतिथ्यमा औपचारिकउद्घाटनसँगै सहभागी विद्यार्थीहरुलाई सिरिजङगा लिपिको पुस्तक स्टेशनरी वितरण गरिएको थियोे प्रशिक्षणमा ४०जना विद्यार्थीहरुको सहभागिता रहेको प्रशिक्षण साप्ताहिक रुपमा हरेक शनिबार बिहान बजेदेखि १० बजेसम्महुनेछ लिपिको प्रशिक्षकमा महासचिव अमृत लिम्बु सहकोषाध्यक्ष प्रताप विक्रम लिम्बु रहेका छन् याक्थुङ लिम्बुजातिको भाषा भएपिन सिक्नका लागि अन्य जातिहरुको पनि सहभागिता रहेको महासचिव अमृत लिम्बुले जानकारी दिए

प्रशिक्षणमा सहभागी भएकाहरूसँग संवाद गर्दै याचु अध्यक्ष भक्त लिम्बु

करिब साढे लाख याक्थुङ लिम्बु जातिको बसोबास रहेको प्रदेश मा प्रदेश सरकारले मैथिली लिम्बु भाषालाईसरकारी कार्यालयमा कामकाजको भाषाको रुपमा प्रस्ताव गरेसँगै याक्थुङ लिम्बु भाषा लिपि सिकेर भोलिका दिनमालिम्बुसँगै अन्य जातीलाई पनि सहज होस् भन्ने हेतुले लिपि प्रशिक्षणको आयोजना गरिएको अध्यक्ष भक्त लिम्बुलेजानकारी दिए लिपि जानी राखे प्रदेश एक लोकसेवा लगायत अन्य सरकारी कामकाजमा धेरै उपयोगी हुनेछ,’ उनले भने प्रदेश एक सरकारले याक्थुङ भाषालाई सरकारी भाषाका रूपमा प्रस्ताव गरेपनि स्कुल कलेजमा भने पाठ्यपुस्तकमासमावेश नहुँदा सिक्नबाट बञ्चित भएको अध्यक्ष लिम्बुले गुनासो गरे उनले धरानका केही विद्यालयमा प्रशिक्षण भएपनिविद्यार्थी अभावकै कारण पठनपाठन हुन नसकेको बताए उनका अनुसार हाल पान्थरको ३२ वटा विद्यालयमा अहिलेसिरिजङ्गा लिपि याक्थुङ भाषाकाे प्रशिक्षण भईरहेको