Author: admin

धरानमा सिरिजङ्गा लिपि प्रशिक्षण सुरु

२९ जनवरी, विजयपुर ।  याक्थुङ चुम्लुङ केन्द्रियसमिति धरानको आयोजनामा माघ १४ गते शनिबारबाट धरानमा तीन महिने सिरिजङ्गा याक्थुङ लिपि प्रशिक्षण सुरु भएकोछ । प्रशिक्षण तीन महिनासम्म चल्ने याक्थुङ चुम्लुङ केन्द्रीय महासचिव अमृत लिम्बुले जानकारी...

फोटो: सुरेन्द्र इङ्नाम

पत्रकार महासंघ यूकेको वार्षिक साधारणसभा सम्पन्न ।

सुरेन्द्र इङ्नाम – लन्डन । गत सन १५ जनवरी २०२३ को दिन बेलायतको अल्डर्शटमा नेपाल पत्रकार महासंघ यूके शाखाको वार्षिक साधारणसभा सम्पन्न भएको छ। शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा आइतबार अल्डरसटमा सम्पन्न साधारणसभामा शाखाका...

बाग्मती प्रदेशका निवर्तमान मन्त्रीलाई खोज्दै बेलायती अध्यागमन अधिकारी

लण्डन, १३ जनवरी २०२३, बाग्मती प्रदेशका निवर्तमान मन्त्रीलाई खोज्दै बेलायती अध्यागमन अधिकारी भर्खरमात्र प्रदेश मन्त्रीको पद गुमाएका बलराम पौडेल बेलायतको अध्यागमन प्रहरीको निगरानीमा परेका छन् । बाग्मती प्रदेश सरकारका निवर्तमान भूमि व्यवस्थापन, सहकारी तथा गरिवी...

मेडिस्टन गोर्खा नेपाली समाजको वार्षिक साधारण सभा सम्पन्न ।

गत सन १४ जनवरी २०२३ को दिन बेलायतको मेडिस्टनमा मेडिस्टन गोर्खा नेपाली समाजको आफ्नै समाज घरमा ७ औ कार्यसमितिले वार्षिक साधारण सभा सम्पन्न गरेको हो । उक्त सभामा वर्ष भरि भएका गतिविधिहरु, आयब्याय र...

महारानी एलिजावेथ द्धितीयको निधन

गत ८ अगस्ट २०२२ को दीन बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयको ७० वर्ष शासन गरेपछि ९६ वर्षको उमेरमा बालमोरलमा निधन भएको छ । उनका छोरा राजा चार्ल्सले भने कि उनकी प्यारी...

बेलायतमा फाइनान्सियल फर्म खोल्ने पहिलो नेपाली महिला अनिता

लन्डन । बेलायतमा पहिलोपटक नेपाली महिलाले फाइनान्सियल फर्म स्थापना गरेकी छन् । विन्चेस्टर केन्द्र रहने गरी अनिता पुर्जाले सेवा मोर्गेजेज शुभारम्भ गरेकी हुन् । बेलायतमा नेपाली महिलाकै नेतृत्वमा स्थापना भएको सम्भवतः पहिलो फाइनन्सियल फर्म...

पत्रकार महासंघ बेलायतले मनायो दशौँ वार्षिकोत्सव

पत्रकार महासंघ बेलायतले मनायो दशौँ वार्षिकोत्सव

लन्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाको दशौँ वार्षिकोत्सव तथा स्थापना दिवस एक विशेष समारोहबीच आइतबार लन्डनमा मनाइएको छ। बेलायतस्थित नेपाली समुदाय र संघसंस्थाको उल्लेख्य उपस्थितिमा शाखाले संस्थापक तथा अग्रज सम्मान, मिडिया सम्मान, पत्रकारिता पुरस्कार...

डा. नाजसँगको साहित्यिक भेटघाट सम्पन्न

लन्डन । साहित्यकार डा. नाज सिंहसँग बेलायतमा रहेका सर्जकहरूले भेटघाट गरेका छन् । बेलायतमा भ्रमणमा रहेकी सिंहसँग विश्वनेपाली साहित्य महासंघ यूकेका दुई शाखाहरूले बुधबार गरेको भर्चुअल कार्यक्रममार्फत् साक्षात्कार भएको हो । जुममा आयोजित ‘डा....

तेह्रथुममा एमाले र गठबन्धन बीच झ’ डप, ३ जना घाइते, ३ जना प्रहरी नियन्त्रणमा

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका-२ हमरजुङमा गयराति गठबन्धन र  नेकपा एमालेका कार्यक्रम बीच झडप भएको  छ । एमालेका कार्यकर्ताहरूको आ’क्र’ मणबाट ३ जना घाइते भएका छन् । विकास श्रेष्ठ, मनिस बस्नेत र सेमिहाङ लिम्बू...

नेपाली कांग्रेस ताप्लेजुङले पालिका र वडाका उम्मेदवार टुङ्गो लगायो (नामावली सहित)

नेपाली कांग्रेस ताप्लेजुङले पालिका र वडाका उम्मेदवार टुङ्गो लगायो (नामावली सहित)

ताप्लेजुङ । नेपाली कांग्रेस ताप्लेजुङले पालिका र वडाका उम्मेदवार टुङ्गो लगाएको छ । राति अबेरसम्म बसेको संसदिय बोर्डको बैठकले बैसाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारको टुङ्गो लगाएको हो । नेकपा माओवादी...