चार राष्ट्रीय महिला च्याम्पियनसिप २०२५ मा नेपाल फाइनलमा प्रवेश ।
राजधानी काठमाण्डौमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा लेबनानलाई १-० ले पराजित गर्दै नेपालले निर्धारित समयभन्दा एक खेल अगाडि नै प्रतियोगिताको फाइनल खेलमा स्थान...
पाथिभराको मुन्धुमी नाम सेमुक्तु मुक्त्तिगोक्मा
देव सुब्बा इजम नेपालको पुर्वी क्षेत्रमा पर्ने एक धार्मीक तीर्थस्थलको नाम लिनु पर्दा नेपाल र भारतमा पाथिभराको नाम आउछ । यो तीर्थस्थल लगभग २०० बर्ष तिर पाथिभरा उत्पति भएपछि प्रख्यात हुदै गएको हो ।...
साङ्गितिक यात्रा छाडेर विदेशिन तयार प्रदीप ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय प्रदीप राईले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनमा तीन कुर्सी घुमाउन सफल भएका छन् । हिमालय टेलिभिजनबाट प्रसारण हुने नेपालको चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको छैटौँ संस्करणअन्तर्गत...
कन्दरा ब्याण्डले लण्डन हल्लाए ।
सुरेन्द्र इङ्नाम – लण्डन | गत ४ जनवरी २०२४ को साँझ लन्डनको विश्वप्रतिष्ठित द ओटु इन्डिगोमा गायक विवेक श्रेष्ठले आफ्नो पुरानो कन्दरा ब्याण्डको साथमा बेजोड प्रस्तुती दिएर ३ हजार दर्शक श्रोताहरुलाई मनोरञ्जन दिलाए ।...
नेपाल ब्रिटेनलाई फेरि प्रेस काउन्सिलको पत्र, जथाभावी नलेख्न चेतावनी ।
लन्डन । नेपालमा दर्ता गरि लन्डनबाट सञ्चालन भइरहेको एक विवादित अनलाइन नेपाल ब्रिटेन डट कमलाई प्रेस काउन्सिल नेपालले पुनः पत्र लेख्दै जथाभावी नलेख्न सचेत गराएको छ । नेपाल पत्रकार महासंघ यूकेविरुद्ध भ्रामक समाचार सम्प्रेषण...
नेपाल पत्रकार महासङ्घ बेलायतको तेश्रो बैठक साथै भावी कार्यक्रमहरुको तय सम्पन्न।
सुरेन्द्र इङ्नाम – लण्डन । नेपाल पत्रकार महासंघ बेलायतको तेश्रो पूर्ण बैठक गत २८ डिसेम्बर शनिबार लन्डन साउथ ह्यारोमा सम्पन्न साथै भावी कार्यहरु तय गरेको छ । शाखा अध्यक्ष विमला सेनेको अध्यक्षतामा सम्पन्न उक्त...
कता हरायो नेपाल ब्रिटेन डट्कम ?
सुरेन्द्र इङ्नाम – लण्डन । गत असोज ९ गते प्रेस काउन्सिल नेपालले नेपाल ब्रिटेन डट्कमलाई समाचार सामग्री सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता पालना गर्न निर्देशन दिदै ३ दिन भित्र काउन्सिलमा कारणसहित जानकारी गराउन भनिएको म्याद...
सघिय लिम्बुवान सामाजिक मन्च,कतार अधिवेशन सम्पन्न ।
सघिय लिम्बुवान सामाजिक मन्च,कतार अधिवेशन सम्पन्न । श्री डम्बर लुङ्खिम लिबाङ मिसेकको अध्यक्षतामा ४३ सदस्यीय प्रवास समिति को नया कार्य समिती चयन भएको छ।
अनलाइन नेपाल ब्रिटेन डटकमविरुद्ध प्रेस काउन्सिलमा उजुरी
लन्डन । बाग्लुङमा दर्ता भएर बेलायतको नेपाली समुदायलाई दिग्भ्रमित पारिरहेको भन्दै एउटा अनलाइन ‘नेपाल ब्रिटेन डटकम’ विरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ । नेपाल पत्रकार महासंघ बेलायतले संघ र त्यसका पदाधिकारीको मानमर्दन गरेको, भ्रामक...
मन्त्री राजेन्द्र लिङ्देनलाई किरात याक्थुङ चुम्लुङ् यूकेबाट स्वागत सम्मान ।
सुरेन्द्र इङ्नाम – केन्ट बेलायत । गत २३ सेप्टेम्बर २०२४ को साँझ बेलायतको अल्डर्शटमा किरात याक्थुङ् चुम्लुङ्को आयोजनामा नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टिको पार्टी अध्यक्ष तथा भुपू उपप्रधान मन्त्री, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री माननीय...
