उनीहरु भन्छन्, पहिले एमाले छाडेर त आउनुस् : अशोक राई
२०३५ सालमा नेता अमृतकुमार बोहराबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका अशोक राई एमालेको उपाध्यक्ष छन्। तर अहिले उनै बोहराले अनुशासन आयोग अध्यक्षको हैसियतमा राईलाई पार्टी ‘अनुशासन उल्लंघन गरेको’ भनी स्पष्टीकरण पत्र काटेका छन्। त्यसैले राईको...
