चीन र भारतका राजदूतद्वारा प्रधानमन्त्रीसँग भेट
१६ जेठ, काठमाण्डौं । प्रधानमन्त्री बावुराम भट्टराईसँग चीन र भारतका राजदूतसँग छुट्टाछुट्टै भेटघाट भएको छ । चीनिया राजदुत याङ्ग होउलान र भारतीय राजदुत जयन्त प्रसादबीच भएको भेटमा राजदुतले मुलुकमा विकसित बर्तमान घटनाक्रमबारे चासो व्यक्त...
