नेपाली संघीय समाज युकेको प्रथम बैठक सम्पन्न विभिन्न राज्य समिति तथा विभागहरु गठन
गत १ नोभेम्बर २०१४ का दिन नर्थहोल, लण्डनको चौतारी रेष्टुरेष्टमा नेपाली संघीय समाज युकेको प्रथम बैठक सम्पन्न भयो । भर्खरै सम्पन्न ऐतिहासिक प्रथम महाधिवेशनको समिक्षाबाट शुरु भएको बैठकले समितिलाई पूर्णता दिनुको साथै विभिन्न विभाग...
