बेलायतका आदिवासी जनजाति पत्रकारलाई तालिम
लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाले शाखामा आवद्ध पत्रकारहरुको क्षमता अभिवृद्धिका लािग एकदिने पत्रकारिता तालिमको आयोजना गरेको छ । भेटघाट रेटुरेन्ट अल्डरसटमा आयोजित सो तािलममा रेडियो बिजीडब्लुएसका म्यानेजिङ डाइरेक्टर सोनाम...
