Daily Archive: August 18, 2022

एनआरएनए यूके महासचिव बर्खास्त, कोषाध्यक्ष खरेललाई स्पष्टीकरण

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले महासचिव खुशी लिम्बुलाई बर्खास्त गरेको छ । गत ६ अगष्टमा अल्डरसटमा सम्पन्न संस्थाको ११ औं वार्षिक साधारणसभाले लिम्बुलाई बर्खास्त गर्ने निर्णय गरेको हो । साधारणसभाको निर्णय तथा...