सहिद रिदामा र राम्लिहाङलाई सम्झे अभियन्ताहरूले
लन्डन । ७ अक्टोबर २०२२, साँस्कृतिक विद्रोहका कारण तत्कालीन राज्यसत्ताद्वारा मारिएका दुई सहिदहरू रिदामा र राम्लिहाङ आठपहरीयालाई साँस्कृतिक अभियन्ताहरूले यस वर्ष पनि स्मरण गरेका छन् । सहादत प्राप्त गरेको १४६ औँ स्मृति दिवसको सन्दर्भमा...
