Monthly Archive: March 2024

ताप्लेजुङको सान्थाक्रामा राष्ट्रिय विभूति फल्गुनन्द लिङ्देनको प्रतिमा अनावरण हुँदै

सुरेन्द्र इङ्नाम- लण्डन। ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रा बाकुलेमा  किरात धर्म दर्शनदाता महान समाज सुधारक  राष्ट्रिय विभूति महागुरु फल्गुनन्द  लिङदेनको सालिक उद्घाटन हुने भएको छ । किरात मुजोत्लुङ युमा माङहिम समितिले निर्माण गरेको सालिक...