सिरियामा सैन्य हस्तक्षेप गर्ने ओबामाको चेतावनी
५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाले रासायनिक हतियारको प्रयोग गरे सैन्य हस्तक्षेप गर्ने चेतावनी दिनु भएको छ । सिरियाली अधिकारीहरुले रासायनिक हतियार प्रयोग गर्ने प्रयास गरिरहेको अपुष्ट समाचार आइरहेका बेला आबामाले...
