Monthly Archive: March 2023
प्रदीप मेन्याङ्बो – सुनसरी कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै आन्दोलनकारीहरूले बिहीबार धरान उपमहानगरपालिका र २० वटै वडाहरूमा तालाबन्दी गरेका छन् । पहिचानवादी राजनितिक दल र जातीय, सामाजिक, सांस्कृतिक संस्थाहरू किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा,...
सुरेन्द्र इङ्नाम- लण्डन । यहि आउदो सन २०२३ अप्रिल २२ तारिखको दिन प्रिन्सेस हल, अल्डर्शटमा गोर्खा वरियर्स ईभेन्टस् द्वारा नेपाली चलचित्र “जारी” को ग्रान्ड प्रिमियर गर्ने भएको छ । उक्त ग्रान्ड प्रिमियरमा “जारी” टिम...
लन्डन। लमजुङबाट बेलायत आई बसोबास गरेका स्रष्टा एवं गोर्खा मिडियाका सल्लाहकार एकेन्द्र गुरुङ पुरस्कृत हुनु भएको छ। गुरुङ नेपाल भ्रमणमा रहेका बेला स्टार्स फाउन्डेशन नेपाल र स्टार्स स्टुडियो प्रालि पोखराद्वारा आइतबार आयोजित एक कार्यक्रममा...
पाँचथर — १ नम्बर प्रदेशलाई ‘कोशी’ नामकरण गरिएकोले स्थानियले पाँचथरको फालेलुङ गाउँपालिकामा ताला लगाइएको छ । ‘कोशी’ नाम खारेज गर्नुपर्ने मागसहित स्थानियले गाउँपालिकास्थित प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी गरेका हुन...