नेपाल पत्रकार महासङ्घ यूकेको १४ औँ वार्षिकोत्सव सम्पन्न, खगेन्द्र नेपालीलाई वर्ष पत्रकारिता सम्मान ।
नेपाल पत्रकार महासङ्घ यूकेले गत ३ अक्टोबर २०२५ तारिखको दिन अल्डरसटस्थित एम्पायर हलमा १४ औँ वार्षिकोत्सव मनाएको छ उक्तकार्यक्रालाई बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष निर्मला शर्मा र बेलायत...
