Daily Archive: October 25, 2026

गोर्खाहरूको समान अधिकारको अभियानलाई सहयोग जुटाउन बिगेसोको दोस्रो च्यारिटी डिनर

लण्डन, ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले गोर्खाहरूको समान अधिकार तथा न्यायिक संघर्षमा सहयोग जुटाउने उद्देश्यले दोस्रो ‘च्यारिटी डिनर नाइट २०२६’ आयोजना गरेको छ। अक्टोबर २४ मा आयोजित कार्यक्रमले भूतपूर्व गोर्खा सैनिक र...