संयुक्त प्रेस बिज्ञप्ति
कुमार लिङ्देन लिम्बु ‘मिराक’
आज फाल्गुन ९ गते मंच सम्द्ब संघीय लिम्बुवान राज्य परिसद लगायत विभिन्न ८ राजनैतिक दल हरुले चार दल को कथित सहमति को विरुद्ध संयुक्त प्रेस बिज्ञप्ति जारि गरियो |मंच सम्द्ब स लि रा प नौ वटै जिल्ला बाट रास्ट्रपति ,प्रधान न्यायाधिस र प्रमुख निर्बाचन आयुक्त लाइ बिरोध पत्र पठाइयो |समय अभाव को कारण ले आज बुझाउन नसकेको जिल्लाहरुले भोलि बुझाउनु होला |आज संघीय गणतान्त्रिक मोर्चा का पाच दल ले रास्ट्रपतिलाई बिरोध पत्र बुझाउन शितल निबास गइएको छ |हाम्रो पार्टिका तर्फबाट खगेन्द्र माखिम र डी बि आन्ग्बुहांग सहभागी हुनु हुन्छ |आज उक्त मोर्चाले लैनचौर देखि शितल निबास सम्म प्रदर्शन गर्दै छ ,हाम्रो तर्फबाट उपत्यका समितिका साथीहरु सक्रिय सहभागी हुनु हुन्छ |भोलि देश भर रास्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन कार्यक्रम छ |मंच सम्द्ब स लि रा प का सबै तहका साथीहरुले मोर्चा का घटक संग मिलेर संयुक्त तयारी गर्नु होला |जय लिम्बुवान ,संघीय अभिभादन