हङकङमा लिम्बुवान मोर्चाको सम्मेलन

हङकङको  याउ मातेईको कम्युनिटी हलमा सम्पन्न नेकपा एमाओवादी सम्वद्ध जातीय मोर्चा, लिम्वूवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङको तेश्रो सम्मेलन सम्पन्न |