कतारमा लिम्बुवानको ऐतिहासिक कार्यक्रम
संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रबास कार्य समिति दोहा, कतारले २७ अक्टोबर २०१२ का दिन “को आर्यन, को आदिबासि, को जनजाति; हामी सबै नेपाली हौं, बाँचौ स्व–अस्तित्वलाई छातिमा राखी !” भन्ने मुल नाराका साथ दोहाको टपफर्म रेष्टुरेन्टको सभा हलमा भब्यताका साथ प्रथम ऐतिहासिक परिचयात्मक तथा CCO अभियान कार्यक्रम सम्पन्न भएको छ ।

