संघीयता र पहिचान चाहने प्रवासीहरु

संघीयता, पहिचान र सह–अस्तित्व विरोधी एकात्मकवादीहरुले षडयन्त्र गरी संविधान सभाको हत्या गरेर मुलुकलाई राजनीतिक अनिर्णयमा अल्झाइरहेको बेला विदेशमा
रहेका संघीयता, पहिचान र लिम्बुवान लगायतका स्वायत्त राज्यहरु चाहने जनताहरु अझ सशक्ततका साथ सङ्गठित भइरहेका छन् । संघीय मञ्च तथा सम्बद्ध लिम्बुवान, प्रवास कार्य समिति यूकेका नेतृत्वहरु यूकेको अल्डरसटस्थित्  निरमाया रोधीघरमा विस्तारिक बैठक गर्दै ।