संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन
जेठ २५, विजयपुर धरान, लिम्बुवान संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन पछिको प्रथम विस्तारित बैठक लिम्बुवानको विजयपुर धरानण्-हरियाली सामुदायिक भवन)मा भव्यतापर्ूवक सुरु भएको छ । विस्तारित बैठकको उद्घाटन-सत्रमा...
