लिम्बुवान र व्यावसायीद्वारा एकात्मक सरकारप्रति खेद प्रकट गर्दै बन्द स्थगित
लिम्बुवान २७ माघ २०६७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले गरेको अनिश्चितकालीन अरुणपूर्व नौ जिल्ला बन्दको माहौलले उचाइ लिइरहेकै बेला सर्वसाधारण जनताको हितलाई ध्यानमा राखी त्यहाँका यातायात व्यावसायीहरुसँग एक सहमति गर्दै अनिश्चितकालीन...
