Category: Gallery

लिम्बुवान नभएसम्म लडिरहन्छौं– कुमार लिङदेन

पाँचथर / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेनले लिम्बुवान स्वायत्त राज्य प्राप्त नभएसम्म लडिरहने बताएका छन् । सदरमुकाम फिदिममा आइतबार भएको संघीय युवा मञ्च र संघीय विद्यार्थी युनियन पाँचथरको संयुक्त...

बेलायतमा अर्थ आवर सम्पन्न ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत ३० मार्च २०१९ को दिन आशफोर्ड, बेलायतमा विश्व नेपाली साहित्य महांङ्घ साउथ शाखाले सदाको वर्षझै यस वर्ष पनि अर्थ आवरको अवसर पारेर अर्थ आवर तथा साहित्य गोष्टि सम्पन्न...

जानुका राईको ३ कृति “समय, सन्दर्भ र आमा” लोकार्पण  ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत ९ फरवरी २०१९ को दिन बेलायतको आशफोर्डमा गीतकार जानुका राईको ३ कृतिहरु “समय, सन्दर्भ र आमा” को विमोचन समारोह सम्पन्न भएको हो । खोटाङ् समाज यूकेको अध्यक्ष, रिटायर्ड...

१६ औँ राष्ट्रिय विभुती महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ती बेलायतमा सम्पन्न ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत ११ नोभेम्बर २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा “किराँत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा १६ औँ राष्ट्रिय विभुती समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ति कार्यक्रम...

१६ औ राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ति बेलायतमा मनाईदै

सुरेन्द्र इङ्नाम, केन्ट बेलायत । गत ७ अक्टोबर २०१८ को दिन “किराँत सत्यहाङमा महागुरु फाल्गुनन्द समाज बेलायत” ले बेलायतको फेल्थाममा बसेको बैठकले १६ औ राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द लिङ्देनको १३४ औ जन्मजयन्ति यहि आउदो...

गायक ब्रबिम शेर्मा बेलायतमा

गायक ब्रबिम शेर्मा बेलायतमा सुरेन्द्र इङ्नाम– केन्ट, बेलायत गत १४ जुलाई २०१८ को किराँत याक्थुङ चुम्लुङ यूकेको सम्योजनमा पहिलो पटक गायक ब्रविन शेर्मा बेलायत आएको छ । गायक गायक ब्रबिम शेर्मा बेलायतमा सो दिन एयरपोर्ट अवतरण पश्चात...

बेलायतमा “भिसी कप” 2018 सम्पन्न, सुपर भेट्रान तर्फ एफ्सी केन्टको बिजयी ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत १६ जुन २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा “गोर्खा नेपाली समाज लण्डनको आयोजनामा “भिसी कप” सम्पन्न भएको हो । सदाको वर्षहरु जस्तै यस वर्ष पनि “गोर्खा नेपाली समाज...

इलाम समाज यूके द्घारा “इलाम हाम्रो पहिचान” नामक वृतचित्र सार्वजनिक ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत शनिवार, १९ मई २०१८ को दिन बेलायतको अल्डरशट स्थित एम्पायर हलमा ”इलाम समाज यूके” द्घारा “इलाम हाम्रो पहिचान” नामक वृतचित्र औपचारिक रुपमा सार्वजनिक गरेका छन । ग्रेटर रशमूर...

बेलायतमा नेपाली सांगेतिक उत्सव २०१८ मनाईदै ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत यहि आउदो सन २०१८ मे महिना १२ तारिख सनिबारको दिन बेलायतको ईलेक्ट्रिक, ब्रिक्सटन लण्डनमा भब्य नेपाली सांगेतिक उत्सव २०१८ “गोर्खा वरियर्स” ले आयोजना गर्ने भएको छ । बेलायतमा रहेका...

शब्द,संगीत र आवाजको त्रिबेणी गजल “कयौँ प्यासी रातहरूले” (भिडियो सहित)

काठमाण्डौ । बेलायतमा बसोबास गर्दै आउनु भएका साहित्यकार तथा गीतकार जानु काम्बाङ लिङ्देनको शब्द रचना र चर्चित संगीतकार डि आर अटुको संगीतमा सजिएको गजल ‘कयौँ प्यासी रातहरुले’ सार्बजनिक भएको छ । गजलमा स्वर रहेको...