Monthly Archive: September 2012
जेठ ९, २०६६ नेवाः काठमाडौं/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय कार्य समितिको २० औं पूर्ण बैठक मिति २०६६ जेठ ६,७ र ८ मा मञ्चको संघीय कार्यालय अनामनगर काठमाडौंमा विभिन्न निर्णयहरू गरी सम्पन्न भएको छ ।...
महेन्द्रनगर, संयुक्त थरुहट संघर्ष समितिले संयुक्त मधेसी मोर्चाले अघि सारेको एक मधेस एक प्रदेश र नेपाली सेनामा मधेसीको समूहगत प्रवेशको माग स्वीकार नगर्न खबरदारी गर्दै सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । समितिसँग आबद्ध थारू...
१६ मे,२०००९ -न्यूयोर्क, -संयुक्त राज्य अमेरिकामा बसोवास गर्ने किरात लिम्बुहरुको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ अमेरिकाको दोश्रो महाधिबेशन न्युयोर्क शहरमा हालै सम्पन्न भयो । सन् २००४ नोवेम्बरमा स्थापना भएको सो संस्था न्युयोर्कामामात्र केन्द्रित भई...
जेठ ३, २०६६ काठमाडौं / अब बन्ने नयाँ सरकारको अङ्कगणीतीय गठबन्धनको राजनीतिक प्रक्रियामा विभिन्न सञ्चारमाध्यममार्फ् संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको नाम पनि जोडिन आएकोप्रति मञ्चको गम्भीर ध्यानाकर्षा भएको भन्दै उक्त कपोलकल्पित र भ्रामक समाचार पर्ूण्ातः...