Daily Archive: September 11, 2012

लिम्बुवानका लागि लिम्बुवान र काठमाडौंमा भोकहड्ताल

नेवाः काठामाडौं, मङ्सिर २९, २०६७ / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको आयोजनामा आज मङ्सिर २९ गते लिम्बुवानका ९ वटै जिल्ला सदरमुकामको जिल्ला प्रशासन कार्यालय अगाडि र काठमाडौंमा नायँवानेश्वरको संविधान सभा...

लिम्बुवान नभएसम्म प्रत्येक महिनाको १५ गते लिम्बुवान बन्द हुने

लिम्बुवान नेपाल, मंसिर १४, २०६७/ नेपालको संघीय गणतान्त्रिक आन्दोलनलाई सहयोग गर्दै आदिवासी जनजाति आन्दोलनलाई राजनीतिक रुपमा उठान र नेतृत्व गरिरहेको सङ्गठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको गत असोजमा सम्पन्न तेस्रो विस्तारित...

संघीयता विरोधी चलखेलको विरुद्ध लिम्बुवानमा हजारौं कालो झण्डा

संघीयता विरोधी चलखेलको विरुद्ध लिम्बुवानमा हजारौं कालो झण्डा

लिम्बुवान मङ्सिर १०, २०६७/ नेपालमा शान्ति प्रक्रिया, संविधान लेखन, संघीयता, आत्मनिर्णयको अधिकार र स्वशासनहितको स्वायत्तता तथा धर्मनिरपेक्षताताको विरुद्धमा हाल भइरहेको तमाम् एकात्मक षडयन्त्र र चलखेलको विरोधमा आज सङ्खुवा-अरुण-सप्तकोशीपूर्वको नौ जिल्ला झापा, मोरङ, सुनसरी, धनकुटा,...

झापाको डुँडामारीमा लिम्बुवानी साँस्कृतिक कार्यक्रम

झापा, लिम्बुवान मंसिर १, २०६७/ बलिहाङ तङ्नाम ५०७० तथा शुभ दिपावली ५०७० को उपलक्ष्यमा साचालित देउसी कार्यक्रममको समापन गर्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद अन्तर्गतको संघीय लिम्बुवान साँस्कृतिक परिषद, झापाले मंङ्सिर १ का दिन...

नौ जिल्ला लिम्बुवान र काठमाडौंका प्रजिअमार्फत् लिम्बुवानले ज्ञापन-पत्र बुझायो : सम्बोधन नभए निर्णायक आन्दोलन गर्ने

नौ जिल्ला लिम्बुवान र काठमाडौंका प्रजिअमार्फत् लिम्बुवानले ज्ञापन-पत्र बुझायो : सम्बोधन नभए निर्णायक आन्दोलन गर्ने

नेवा:/लिम्बुवान मङ्सिर २ २०६७/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले मंसिर २ गते नौ जिल्ला लिम्बुवान र काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुमार्फत् प्रधानमन्त्री र सभामुखलाई लिम्बुवानको मागहरु तत्काल सम्बोधन गर्न अल्टिमेटमसहितको...

नेपालका राजी जाति सङ्कटमा

बाँके,खजुरा, १४ पुस / बाँके जिल्लालगायत पश्चिम नेपालका लोपोन्मुख राजी जाति आफ्नो पेसा सङ्कटमा पर्न थालेपछि वैकल्पिक पेसातर्फलागेका छन् । आधुनिक प्रविधिको विकाससँगै माछा मार्ने, डुङ्गा चलाउने, खोला नदी छेउछाउमा बालुवा चालेर जीवन चलाउने...

लिम्बुवान प्राप्तिका लागि सञ्चालित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम इसिबू तेह्रथुममा

लिम्बुवान प्राप्तिका लागि सञ्चालित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम इसिबू तेह्रथुममा

इसिबू लिम्बुवान कार्त्तिक ४, २०६७ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको तेस्रो विस्तारित बैठकले हालै घोषणा गरेको लिम्बुवान प्राप्तिका लागि निर्णायक आन्दोलनलाई सफल बनाउन सञ्चालित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आज इसिबू...

लिम्बुवानको तेस्रो विस्तारित बैठक सम्पन्न : गणतन्त्र, संघीयता र लिम्बुवानका लागि झण्डा उठाउनेदेखि सरकार गठन गर्नेसम्म निर्णय

लिम्बुवान असोज २१ २०६७/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको तेस्रो विस्तारित बैठक २०६७ असोज १७, १८, १९ र २० धरान सुनसरी लिम्बुवानमा गणतन्त्र संघीयता, धर्मरिपेक्षता र लिम्बुवान स्वायत्तताका लागि झण्डा उठाउनेदेखि...

लिम्बुवानको तेस्रो विस्तारित बैठक विजयपुर धरानमा हुँदैः संघीयता, गणतन्त्र र लिम्बुवान स्वायत्तताको लागि वलिदानीपूर्ण आन्दोलनको तयारी गर्दै

असोज १९, धरान विजयपुर लिम्बुवान/ नेपालमा स्वायत्तता र लिम्बुवान स्वायत्तताको आन्दोलनलाई सशक्तताका साथ उठाउँदै आइरहेको एक सङ्गठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको तेस्रो विस्तारित बैठक विजयपुर धरान सुनसरीको हरियालनी भवनमा यही...

निर्वाचन आयोगले गर्दैगरेको मतदाता नामावली सङ्कलनप्रति लिम्बुवानको आपत्ति

२०६७ असोज ११, लिम्बुवान/ नेपालको अरुण सत्पकोशीपूर्वका नौ जिल्लालाई ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको विशिष्ट लिम्बुवान स्वायत्त राज्य संवैधानिक रुपमा घोषित हुनुपर्छ भनी निरन्तर सङ्घर्ष र आन्दोलन गर्दैआएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान...