Daily Archive: September 13, 2012

वामपन्थी दल र जातीय आन्दोलन – डा. कृष्ण भट्टचन

वामपन्थी दल र जातीय आन्दोलन – डा. कृष्ण भट्टचन

नेपालमा अहिले मूलतः तीन थरीका राजनीतिक दलको सक्रियता देखिन्छ । पहिलो- जातीय, क्षेत्रगत, धार्मिक, भाषिक, सांस्कृतिक, लैंगिक र वर्गीय सवाललाई पूर्णतः अस्वीकार गरेर बनेको दल- जस्तै, नेपाली कांग्रेस । दोस्रो- वर्गीय सवालमा आधारित दल-...

आदिवावासी आन्दोलनको राजनीतिक दर्शन ‘संघीय समाजवाद’ हुने कि ?

आदिवावासी आन्दोलनको राजनीतिक दर्शन ‘संघीय समाजवाद’ हुने कि ?

आदिवावासी आन्दोलनको राजनीतिक दर्शन ‘संघीय समाजवाद’ हुने कि ?-लक्ष्मण थारु जय मगरात, जय थरुहट, जय लिम्बुवान, जय खसान, जय तामाङ्सालीङ, जय खम्बुवान, जय नेवाः मण्डल, जय तमुवान ! आदि हामी आदिवासी जनजाति, दलित, महिला,...

‘वचन पूरा गरे दलित मुक्ति हुन्छ�- बीपी यादव

‘वचन पूरा गरे दलित मुक्ति हुन्छ�- बीपी यादव

सामान्य परिवारमा जन्मिएर सामाजिक काममा लागेका बीपी यादव मधेशी जनअधिकार फोरमका केन्द्रीय सदस्य हुन् । वीरगञ्जमा सम्पन्न महाधिवेशनसम्म उनी पार्टी प्रवक्ता थिए । अहिले प्रचार प्रसार विभाग प्रमुख छन् । सप्तरीमा जन्मिएका उनी फोरम...

निकै असहज परिस्थितिम मन्त्री बन्नु भएको छ नि ?

निकै असहज परिस्थितिम मन्त्री बन्नु भएको छ नि ?

निकै असहज परिस्थितिम मन्त्री बन्नु भएको छ नि ? अहिलको परिस्थिति असहज नै हो । किनभने, शान्ति स्थापना भइसकेको छैन, दण्डहीनता त्यतिकै छ । जनताले सुरक्षाको प्रत्याभूति पाउन सकेका छैनन् । मुलुकमा शान्ति सुरक्षा,...

जातीय राज्यका लागि भीषण र निर्णायक लडाइँ हुन्छ � आङ्गामी (अध्यक्षः किरात वर्कस पार्टी)

जातीय राज्यका लागि भीषण र निर्णायक लडाइँ हुन्छ � आङ्गामी (अध्यक्षः किरात वर्कस पार्टी)

– आङ्गामी (अध्यक्षः किरात वर्कस पार्टी) ‘आङ्गामी’ पुनर्गठित किरात वर्कस पार्टी अध्यक्ष तथा रेभ्युल्युशनरी लेफ्ट विङका पोलिटव्युरो सदस्य हुन् ।  विङअर्न्तर्गतको गणतान्त्रिक महासँघको संयोजक समेत रहेका उनीले गोपाल खम्बूद्वारा गठित खम्बुवान राष्ट्रिय मोर्चा, माओवादी...

वामपन्थी दल र जातीय आन्दोलन डा. कृष्ण भट्टचन

वामपन्थी दल र जातीय आन्दोलन डा. कृष्ण भट्टचन

डा. कृष्ण भट्टचन नेपालमा अहिले मूलतः तीन थरीका राजनीतिक दलको सक्रियता देखिन्छ । पहिलो- जातीय, क्षेत्रगत, धार्मिक, भाषिक, सांस्कृतिक, लैंगिक र वर्गीय सवाललाई पूर्णतः अस्वीकार गरेर बनेको दल- जस्तै, नेपाली कांग्रेस । दोस्रो- वर्गीय...

एकात्मकसत्ता केन्द्र काठमाडौंलाई घेर्दै संघीय-लिम्बुवान मार्चपास सम्पन्नः

एकात्मकसत्ता केन्द्र काठमाडौंलाई घेर्दै संघीय-लिम्बुवान मार्चपास सम्पन्नः

लिम्बुवान-काठमाडौं, नेवाः बैशाख २७,  २०६९/ ”संघीयता र जातीय(राष्ट्रिय) पहिचानसहितका लिम्बुवान लगायतका राज्यहरूको संवैधानिक सुनिश्चितताका लागि संघीय-लिम्बुवान आन्दोलनले एकात्मकसत्ता केन्द्र काठमाडौंलाई घेरावन्दी गरौं” भन्ने नाराका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान राज्य परिषद उपत्यका...

लिम्बुवान संघर्ष समितिद्वारा प्रधानमन्त्री र दलका प्रमुखहरुलाई ज्ञापनपत्र प्रदान:

लिम्बुवान संघर्ष समितिद्वारा प्रधानमन्त्री र दलका प्रमुखहरुलाई ज्ञापनपत्र प्रदान:

नेवाः-लिम्बुवान, बैशाख ९, २०६९/ जननिर्वाचित ऐतिहासिक संविधानसभाद्वारा समयमै संविधान निर्माण गर्नुको सट्टा केही सिमित नेताहरूले संविधानसभा बाहिरै  संघीयता र जातीय पहिचानको आधारमा आत्मनिर्णयको अधिकार र स्शासनसहितका स्वायत्त राज्यहरू बन्न नदिने षडयन्त्रहरू गरिरहेकोमा संघीयता कार्यान्वयन...

लिम्बुवान राज्य नहुनु नेपालको राजनीतिक इतिहासमै महाभूल हुने

लिम्बुवान राज्य नहुनु नेपालको राजनीतिक इतिहासमै महाभूल हुने

बैशाख ७, २०६९ सुनसरी, लिम्बुवान/ नेपालमा संघीयता र लिम्बुवान लगायतका राज्यहरू हुने कि नहुने भन्ने बहस र षडयन्त्रहरू चलिरहेको बेला मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवान राज्य हुनैपर्ने दाबी गर्दै नयाँ संविधानमा लिम्बुवान...

लिम्बुवानको मेयङलुङ तेह्रथुममा ऐतिहासिक संघीय-लिम्बुवानी आमसभा हुँदै

मेयङ्लुङ तेह्रथुम, लिम्बुवान, २०६८ चैत्र १५/ ”२०६८ चैत्र १९ गते मेयङलुङ, तेह्रथुम् जाऔं, संघीयता र लिम्बुवानका लागि विशाल संघीय लिम्बुवान आमसभा सफल पारौं” भन्ने नाराका साथ संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला...