प्रेस विज्ञप्ति: नेपाली आदिवासी जनजाती संघर्ष समिती जर्मनी
प्रेस विज्ञप्ति ´ हालै साँघु साप्ताहिक भन्ने पत्रिकामा, नेपाल आदिवासी जनजाती महासंघको महासचिब आङ काजी शेर्पामाथी गहिरो आक्षेप लगाईएर छापिएको खबरप्रति हामी जर्मनी रहेको नेपाली आदिवासी जनजातीहरुको गहिरो ध्यानाकार्षण भएकोछ। अन-लाइन खबर भन्ने, वेव-पत्रिका...
